काठमाडौं - नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धीरु बस्न्यात मानार्थ डानबाट सम्मानित भएका छन् । नेपालमा तेक्वान्दो खेलको विकास, प्रवद्र्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै कोरियाले एआईजीपी बस्न्यातलाई सम्मान गरेको हो । नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले एआईजीपी बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित एक समारोहका बीच...
काठमाडौं - नेपाली सेनाले बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारको हितका लागि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गी अड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । प्रधानसेनापति...
काठमाडौं - नेपाल आयल निगमले आज मध्यरातिबाट लागू हुने गरी तेलको मूल्य घटाउने भएको छ । नियमित समायोजन अन्र्तगत आज मध्यरातिबाट लागू हुनेगरी तेलको मूल्य घटाउन लागेको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा निकै ठूलो गिरावट आएपछि निगमले मूल्य घटाउन लागेको हो । मूल्य घटेर पेट्रोलको मूल्य प्रति लिटर एक सय...
-डा. राजीब घिमीरे, ॐ धनवन्तरी आयुर्वेद हस्पीटल पाईल्स के हो ? पाईल्स गुद्वारमा हुने एक विशेष प्रकारको रोग हो । यसलाई मेडिकल भाषामा हेमराइड्स पनि भनिन्छ।  यो यस्तो अवस्था हो जब मलद्वारको भित्र अथवा बाहिर रक्त नलीमा सुजन आउछ जसले गर्दा मासु बढेको जस्तो अनुभव हुन्छ । यो फुटेमा रगत जान्छ...
डा. शिवराम खतिवडा, ॐ धनवन्तरी आयुर्वेद हस्पिटल, धुम्बाराहि शरीरमा रहेका जोर्नीका हड्डी, कुरकुरे हड्डी, स्नायुलगायत अन्य अवयवमा कुनै असर पर्नगएमा जोर्नीकोदुखाई महसुस हुन्छ । मेडिकल भाषामा यस्तो समस्यालाई आरथ्राइटिस भनिन्छ। हाडजोर्नी दुख्ने समस्या एक आम समस्या हो । करिब बिस प्रतिशत जनतामा कुनै न कुनै खाले जोर्नीको समस्या हुन सक्ने अध्ययनहरुले...
रामेछाप - रामेछापमा ज्वरो आएर उपचार गराईरहेका एक जनाको मृत्यु भएको छ । ३ दिनदेखि  ज्वरो आएर तामाकोशी अस्पतालमा उपचारको लागि अस्पताल उपचारका लागि मंगलबार अपरान्ह भर्ना भएका एक व्यक्तिको गएराति मृत्यू भएको हो । मृत्यू हुने मन्थली नगरपालिका ११ का ६० बर्षिया वृद्ध हुन । अस्पतालले उपचारमा सम्लग्न चिकित्सक देखि सफाइ कर्मचारीलाई क्वारेन्टाइनमा राखेको छ । अस्पतालमा...
नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार  हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहने छ । उपत्यका तथा तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरो समेत लाग्ने महाशाखाले जनाएको...
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहका अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्। चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहको नाम नलिइकनै अर्ति, उपदेश नदिन उनलाई आग्रह गरे। “केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी ? यसो सुनिन्छ”,...
काठमाडौं - सरकारले बजेटमा गरेको घोषणा कार्यान्वयन प्रक्रिया कर्मचारीको तलबबाट गरेको छ । कर्मचारीको नयाँ तलबमान सार्वजनिक गरेको छ । बजेट भाषणमा १८ देखि २० प्रतिशत तलब बृद्धिको घोषणा गरेको थियो । तर नयाँ तलबमान सार्वजनिक भएको थिएन । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कर्मचारी र शिक्षकको नयाँ तलबमान निर्धारण गरेको छ...
काठमाडौं - नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो । अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ग्यासको मूल्य बढाइएको छ...