बिरगंज - प्रतिनिधि सभामा पर्साबाट प्रतिनिधित्व गर्ने सांसद प्रदीप यादवलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। शुक्रबार राति करीब ११ बजे सामाजिक सान्जाल फेसबुकमा स्टेटस लेख्दै उनले आफुलाई कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएका हुन्। सांसद यादवले आफूलाई संक्रमणको कुनै लक्षण नदेखिएको जनाएका छन्। उनले फेसबुक स्टेटसमा लेखेका छन्, “मैले आफ्नो पीसीआर...
काठमाडौं – घुससहित पक्राउ परेका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनीयारलाई विशेष अदालतले ४८ लाख धरौटीमा रिहा गरेको छ। मंगलबार विशेष अदालतमा उपस्थित भएका रौनियारलाई सो रकम धरौटीमा छाड्न आदेश दिएको हो। यसैगरी सोही मुद्दाका आरोपी उपकुलपति रौनियारका भतिजा डा रामहरि रौनियारलाई भने १० लाख धरौटीमा रिहा...
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्।  सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथिमकताका कार्यक्रम सार्वजनिक गरेका हुन्। कार्यक्रम अनुसार मन्त्री भट्टराईले यही आवबाटै लागू हुने गरी ७० वर्ष...
काठमाडौँ - सरकार चार सचिवले अवकाश पाउन लागेपछि सरुवा र बढुवाका लागि दौडधुप सुरु भएको छ । अवकाशसँगै सचिवका लागि सबैभन्दा आकर्षक मन्त्रालय गृह र अर्थ पनि रिक्त हुँदैछ । यही माघ २२ गते अर्थसचिव राजन खनाल तथा गृहसचिव प्रेम कुमार राईले अवकाश पाउँदैछन् । दुवै मन्त्रालयमा सचिव बन्न दौडधुप...
कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन्। भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् । तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो नदेखाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले कप्तानी छाड्ने घोषणा गरेका छन्। पारसले दश वर्ष यता नेपाली राष्ट्रिय टोलीको कप्तानी गर्दै आएका छन्। आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई ससर्त निलम्बन फुकुवाको निर्णय गरे लगत्तै पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन्। पारसले नयाँ कमिटी क्रिकेटको विकास लाग्ने अपेक्षा व्यक्त गरेका छन्। 'मैले...
काठमाडौँ – रौतहट जिल्ला अदालतले बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा ज्यूदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि आलमलाई कारागार चलाउने आदेश भएको हो। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै...
काठमाडौं – मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले विभिन्न १७ वटा निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् । जसअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित विषादी अवशेष द्रुत विश्लेषण इकाइहरुको चालू आर्थिक वर्ष...
काठमाडौँ – नेपालमा थप २९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १७६५०० पुगेको छ। पछिल्लो अपडेट अनुसार ३७५२४ जना सक्रिय संक्रमित पुगेका छन्। पछिल्लो २४ घण्टामा १३४४६ जनाको पिसिआर परिक्षण गरिएको छ। त्यस्तै आजै थप ३१५० जना कोरोना...