काठमाडौं - राजधानीको गोँगबुस्थित नयाँ बसपार्क परिसरलाई मदिरा र धूमपान निषेधित क्षेत्र घोषणा गरिएको छ । मदिरा बेचबिखन र पिउन पूर्णरूप निषेध गरिएको छ भने धूमपान निश्चित स्थानबाहेक जथाभावी खान र चुरोटका ठुटा फाल्न रोक लगाइएको छ । प्रहरी प्रभागका बसपार्कस्थित प्रमुख सन्तोष दाहालले नमुना बसपार्क बनाउने प्रयासका लागि यी कामहरू...
काठमाडौं- देशभर मनसुन बदली हुने र धेरै स्थानमा वर्षासमेत हुने भएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने छ । मौसमविद अनुसार शुत्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी...
राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नै अगाडि बढाएको ठोकुवा गरेका छन् । शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले अहिले तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले...
नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल पक्षका कार्यदलका संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । उनी नेपाललाई भेट्न पुगेपछि कार्यदलको बैठक पर सरेको छ । कार्यदलका अन्य सदस्यहरु सिंहदबारमा भेला भइसकेपनि रावल नआएकाले बैठक पर धकेलिएको एक नेताले जानकारी दिए । यसअघि बिहान ८ बजेका लागि तयको...
नेपाली कांग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी सां‌सद आरजु राणा देउवाले साइबर ब्यूरोमा उजुरी दिएकी छन्। नक्कली भुटानी शरणार्थीको सम्बन्धमा आफ्नो नाम जोडेर गरेको कुराकानीको अडिओको सत्यतथ्य पत्ता लगाउन माग गर्दै राणले बुधबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन्। केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ। ‘विभिन्न सञ्चार...
गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना देशभर जारी छ । ५२ हजार ८१७ मत गन्दा पोखरा महानगरपालिकाको प्रमुखमा गठबन्धनका धनराज आचार्यले २४९२ मतान्तरले अग्रता लिइरहेका छन् । एकीकृत समाजवादीका आचार्यले पछिल्लो मतपरिणाम अनुसार २१ हजार ८८० मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउदै नेकपा एमालेका कृष्णबहादुर थापाले...
डम्बर निदाल डडेल्धुरा - डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा डडेल्धुराका ३ सहित सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) को पुष्टि भएको छ । शुक्रवार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुदुरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानवाट सकंलन गरिएका स्वाव नमुना मध्ये २६ नमुनाहरुमा कोरोना संक्रमण देखिएको हो । अस्पतालका मेडिकल...
काठमाडौं - बिहिबार नेपालमा कोरोनाभाइरसका ८,९६० जना संक्रमित थपिएका छन् । १९ हजार ४७४ पीसीआर र ७७१ एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ मृतक थपिएका छन् । कूल संक्रमित संख्या ४ लाख ३१ हजार पुगेको छ । कूल मृत्यु संख्या ४...
इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ।एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्‍निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ । भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको...
काठमाडौं - किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन्। यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए । आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको संघीय...