ताजा अपडेट

काठमाडौं - उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ पर्व सम्पन्न भएको छ। यसवर्ष छठको चौथो तथा अन्तिम दिन आज व्रतालुहरु बिहान जलाशयमा स्नान गरी उदाएका सूर्यदेवतालाई अर्घ्य दिएपछि छठ विधिवत रूपमा सम्पन्न भएको हो। ३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाँउदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ। अघ्र्य सामग्रीमा ठकुवा, कसार, केरा, उखु,...
घरमा श्रीमती छाडेर श्रीमानले अरुलाई मन पराएको र घरबार नै बसाएको घटना त धेरै आउने गर्छ । तर, कुनैपनि सम्बन्धमा रहेका महिलाहरु पनि आफ्नो भावना साझेदार गर्न र यदि श्रीमान्ले धोका दिएको अवस्थाका लागि भनेर ‘ब्याकअप पार्टनर’ राख्छन् भन्ने कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जमाना बदलिएको छ...
रामेछाप - रामेछाप विमानस्थलमा अहिले हवाई उडान र अवतरणको चाप छ । जति चाप छ, त्यति नै लापरवाहि पनि छ । विमानस्थलमा सर्वसाधारणले देखेका र लुकाउनै नसक्ने केहि लापरवाहि निम्न छन । लापरवाहि नम्बर १ . विमानस्थलका एटिसी उड्नका लागि र वस्नका लागि मात्र अनुमति दिने काममा तल्लिन छन् । विमानस्थलबाट...
काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावासमा नेपालका ठूला भनिएका सञ्चार माध्यमका सम्पादक र मालिकलाई रात्री भोज खुवाईएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति दूतावासभित्रै मदिरासहितको रात्रिभोज आयोजना गरेका हुन् । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले असार २५ गते बुधबार राति लैनचौरस्थित राजदूतावासभित्र मदिरासहितको रात्रिभोज...
असार साउन महिना वर्षातको समय हो । यो समयमा अधिक वर्षा हुने हुँदा पानीका मुहानहरु प्रदुषित हुन्छन् । यो समयमा मानिसहरुलाई दुषित पानीको सेवनबाट लाग्ने धेरै किसिमका रोगले सताउँछ । त्यसैले वर्षातको समयमा खानपान र सरसफाइमा विशेष ध्यान दिन चिकित्सक सुझाउछन् । वर्षातको समयमा लाग्न सक्ने रोगहरु –झाडापखाला, –आउँ हैजा, –टाइफाइड, –जण्डिस, –रुघाखोकी, – ज्वरो आदि हुन्...
मनस्थितिमा सबै कुरा बस्न सक्दैन । कति कुरा चाँडै विर्सन पनि आवश्यक छ तर धेरै कुरा हाम्रो जीवनमा दोहोरिरहने भएकाले सम्झन पर्छ । पढेका कुरा सम्झन आवश्यक छ भने दु:ख, पीर, व्यथा र बेदनाका कुरा बिर्सन सक्नुपर्छ । तर धेरै कुरा जुन दैनिक जीवनमा आइरहन्छन् ती कुरा पनि सम्झन सक्नुभएको...
दर्के झरीमा बेपर्वाह भिज्नुको आफ्नै मज्जा छ । आकाशको पानी भुँइमा तप्कदा पैदा हुने ध्वनीमा एकोहोरिनुको पनि बिछट्टै मज्जा छ । भुँइमा पानीको थोप्पा तप्किएको र पानी फोका उठेको हेर्दै त्यसैमा ध्यानमग्न हुनुको पनि मज्जा छ । अर्थात बर्षायाममा आफैमा रोमाञ्चक मौसम हो । यतिबेला चारैतिर हरियाली हुन्छ । तुवालो...
गर्मीमा लामखुट्टेले निकै सताउँछ। लामखुट्टको टोकाइले मलेरिया, इन्सेफलाइटिस, डेंगु जस्ता रोग लाग्न सक्छ। चिकित्सकहरुका अनुसार लामखुट्टेको देख्ने क्षमता राति झन् धेरै हुन्छ। सकेसम्म यसको टोकाइबाट जोगिन उनीहरुले सुझाव दिदैं आएका छन्। लामखुट्टेबाट बच्ने सबैभन्दा सजिलो र सुरक्षित उपाय झुल लगाएर सुत्नु हो। त्यस्तै हलुका रंगका पुरा बाहुला भएका कपडा लगाउने र...
काठमाडौँ । गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै जान्छ । दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ । बनाउने तरिका – गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर...
काठमाडौं - गर्मी बढेसँगै स्वास्थ्यमा विभिन्न समस्या आई अस्पताल जाने बिरामीको सङ्ख्या बढेको छ । शरीरलाई चिसोको आनन्द दिने खानेकुरा सडकपेटीमा बिक्रीका लागि राख्ने पनि बढ्दैछन् । गर्मी मौसममा धेरै मानिस सडकपेटीमा राखिएका पानीपुरी, चटपटे, निबुँपानी र बरफ, आइसक्रिमलगायतका खानेकुरा खाने प्रवृत्ति बढ्दो छ । वरपरको वातावरण तथा बदलिँदो जीवनशैलीका कारण...