‘कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारसमेत ललिता निवास जग्गा अनियमितत प्रकरणको अनुसन्धानमा तानिएका छन् । उक्त जग्गा जोडिएका सबैजसो व्यक्तिसँग बयान र सोधपुछपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग गच्छदारलाई समेत बोलाएर ‘बयान लिने’ निष्कर्षमा पुगेको छ । गच्छदारले उपप्रधान तथा निर्माणमन्त्री हुँदा विवादित प्रस्तावमाथि निर्णय गरी मन्त्रिपरिषद्मा पठाउन स्वीकृति दिएका...
काठमाडौं जिल्ला अदालतले संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न अझै पाँच दिन म्याद थप गरेको छ। जिल्ला न्यायाधीश बाबुराम सुवेदीको इजलासले सरकारी वकिल र महराका वकिलहरूको बहस सुनेपछि यस्तो अनुमति दिएको जिल्ला अदालत काठमाडौंका स्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी दिए। महराको बयान लिन बाँकी...
नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले महमद अफताव आलमले गरेको अपराधको सती नेपाली काग्रेस पार्टी जान नसक्ने स्पष्ट पारेका छन् । खतिवडाले नेपाली काग्रेस विधिको शासन र कानुनी राजमा विश्वास गर्ने पार्टी भएकाले अपराधीलाई संरक्षण गर्ने कुरा सोच्न पनि नसकिने बताएका छन् । आइतवार संवाद चौतारीले राजधानीका आयोजना गरेको अन्तरसंवाद...
यस वर्षको तिहारको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ । यस वर्ष कात्तिक १२ गते मङ्गलबार बिहान ११ः५५ बजे भाइटीकाको साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको...
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेको छ। पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय दोलखा पुगेपछि गुरुङ आइतबार नै अदालतमा उपस्थित भएका थिए। ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित भएर बयान दिएपछि उनलाई अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका स्रेस्तेदार आनन्द...
रामेछाप – आफ्नो क्षेत्रको आलु अर्कै पहिचान बनेर विक्री हुने गरेको पिडा विर्साउन दोलखाको मेलुङ्ग गाउ“पालिकाले आलु महोत्सवनै आयोजना गरेको छ । ‘ आलु महोत्सवका दुईटा फाईदा छन’ गाउ“पालिका अध्यक्ष नरवहादुर श्रेष्ठ भन्छन – एउटा हाम्रो आलु हो भनेर बजारमा चिनाउने र अर्को व्यवासायिक उत्पादन बढाउने...
राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह साधरण साधरण तारेखमा रिहा हुनुभएको छ । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका सांसदलाई आज जिल्ला अदालत धनुषाले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतको आदेशमा रिहा भएलगत्तै उहाँ जानकी मन्दिरमा पूजा गर्न पुग्नु भएके छ । जहाज...
सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिको तलब तथा भत्ता रोकिदिएको छ । स्थानीय तहका पदाधिकारीले लिँदै आएको तलब सुविधालाई गैरसंवैधानिक ठहर गर्दै सर्वोच्चले रोकिदिएको हो । अधिवक्ता लोकेन्द्र ओलीले गत भदौ १ गते दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले स्थानीय तहका जनप्रतिनिधिको तलब र भत्ता गैरसंवैधानिक हुने फैसला गरेको...
काठमाडौँ - टिभी प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको आदेश यथावत राख्न उच्च अदालत हेटौंडाले आदेश दिएको छ । यस्तै सञ्चारकर्मी युवराज कँडेलविरुद्धको हकमा पनि उच्च अदालत हेटौंडाले जिल्ला अदालतले गरेको आदेशउपर धरौटी कायम गर्न आदेश दिएको छ । यस्तै अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर...
रामेछाप - नेपाली सेनाद्वारा विमान दुर्घटना हुदा अपनाउने सुरक्षा तथा उद्दार विधि सम्बन्धि अाज मन्थलीमा नमुना अभ्यास प्रदर्शन गरिएकाे छ । रामेछापकाे सदरमुकाम मन्थलीकाे  एर्पाेटमा केही समयदेखि साेलुखुम्बु जाने विमानकाे चाप बढेकाे छ । एर्पाेटमा विमानकाे चाप बडेसगै कुनै पनि बेला हुन सक्ने विमान दुर्घटनालाई लक्षित गर्दै नेपाली सेना गाेरख...