काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले गत मंसिर ३० गते बसेको भनिएको संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै उक्त बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन् । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले सभामुख सापकोटा समेतलाई विपक्षी बनाइ सर्वोच्च अदालतमा दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै इजलासले...
नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा विना अनुमति भारतीय हेलिकप्टर उडाइएको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत रावलले विना अनुमति नेपाली भूमिमा भारतीय हेलिकप्टर उडाइएको भन्दैआपत्ति जनाएका हुन् । रावलले नेपालको हवाई क्षेत्र उल्लंघन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको कुरा सरकारलाई थाहा छ कि छैन भन्दै प्रश्न समेत...
काठमाडौं - आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्। उनले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी सोमबार मन्त्रिपरिषदबाट अध्यादेश पास गराएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएका छन्। मन्त्रिपरिषदमा यो...
काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमलराज्यलक्ष्मभीदेवी शाह आज बिहीबार भारतको दिल्ली प्रस्थान गर्दै छन् । पूर्व राजा र पूर्व रानी हरिद्वार महाकुम्भमा सहभागी हुन बिहीबार भारतको दिल्ली जान लागेका हुन् । चैत ३० गते मौनी अमावश्यको शुभमुहूर्तमा त्यहाँ शाही स्नान तथा विशेष कार्यक्रममा सहभागी हुन मेला...
नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग क्रिकेटमा पर्थ स्कोचर्सविरुद्ध २ विकेट लिएका छन्। जारी खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दा २७ रन खर्चेर २ विकेट लिएका हुन्। सन्दीपले ओपनिङ ब्याट्सम्यान लियाम लिभिङस्टोनलाई डेविन मलानको हातबाट क्याच आउट गराएका हुन्। लियामले १५ बलको सामना गर्दा २ छक्का र २ चौका...
काठमाडौं - नेपालमा फेरि नयाँ मौसमी प्रणाली भित्रिएसँगै देशभर वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्मै रहने र वर्षा तथा हिमपात हुने भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेको छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै यो प्रणालीका...
काठमाडौं– नेपालमा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शनिबार १९ जना संक्रमितको मृत्यु भएको थियो। आज १ हजार २ सय ५५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९...
भारतको पुणेमा सैनिक कलेजभित्र अवैध रुपमा बस्दै आएकी एक जना नेपाली महिला पक्राउ परेकी छन् । दापोदीस्थित कलेज अफ मिलिट्री इन्जिनियरिंग (सीएमई) परिसरमा बस्दै आएकी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रहरीले नवलपरासीकी २६ वर्षीया एलिसा मनोज पाण्डे खड्कालाई पक्राउ गरेको जनाएको छ । भारतीय प्रहरीले कप्तान पदमा कार्यरत...
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विपत्तिमा दलीय एकता बनेर अघि बढ्नुपर्ने बताएका छन् । देश प्राकृतिक विपत्तिमा परेको र यतिखेर दलीय एकता खाँचो रहेको बताउँदै उनले विपत्तिलाई सामना गर्न नै हामी सबैको साझा दायित्व भएको जोड दिए । नेपाल प्रेस युनियन माई पश्चिम क्षेत्रीय समिति दमकले विहीबार काँग्रेस पार्टी कार्यालयमा...
काठमाडौं - राजधानीलगायत मुलुकका बिभिन्न क्षेत्रमा कोेरोना संक्रमणको ग्राफ बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को शनिबार बसेको बैठकले शहरी क्षेत्रमा रहेका सबै विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । देशभर कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ भने नयां भेरियन्ट देखा पर्न थालेपछि सीसीएमसीको बैठकले...