काठमाडौं - ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले बताए । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट...
काठमाडौं - हाल देशमा भारतको बिहार तथा पश्चिम बंगाल आसपास रहेको न्यून चापिय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । अबको २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानहरूमा...
काठमाडौं - सत्तारुढ दलहरुबीच ६ वटै महानगरपालिकामा चुनावी भागबण्डा गर्ने औपचारिक सहमतिले नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा मिलाएसँगै नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् । असन्तुष्ट कांग्रेसका केही नेताहरुले धमाधम पार्टी परित्याग गरिरहेका छन् भने केहीले बागी उम्मेदवारी दिने...
काठमाडौं - नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहलाई बनाउने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो । बैठककाबीच सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहको नाममा सबै सहमत भएका बताईन् । भोलि विहान ११ बजेसम्म...
चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार पदबाट राजीनामा दिएकी छिन् । फेरि मेयर पदमा उठ्ने भएपछि उनले पदबाट राजीनामा दिएकी हुन् । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीले भरतपुरको मेयर पद पाएको छ भने त्यसमा माओवादीले रेनु दाहाललाई नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । दाहालले शुक्रबार दिउँसो उपमेयर समक्ष राजीनामा...
नेकपा माओवादी केन्द्रका २ जना पूर्वपोलिटब्युरो सदस्यसहित ६ जना नेता नेकपा एमालेमा प्रवेश गरेका छन्। एमालेको नयाँ केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा माओवादीका ६ नेतालाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे। माओवादी छाडेर एमाले प्रवेश गर्नेहरूमा पूर्व पोलिटब्युरो सदस्य एवम् केन्द्रीय सहकारी विभाग इन्चार्ज धर्मदत्त देवकोटा,...
काठमाडौं - सत्तारुढ दलहरुबीच ६ वटै महानगरपालिकामा चुनावी भागबण्डा गर्ने औपचारिक सहमतिले नेपाली कांग्रेसमा तरंग पैदा भएको छ । सत्तारुढ दलका शीर्ष नेताहरुले सबै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्रबाटै भागबण्डा मिलाएसँगै नेपाली कांग्रेसका नेताहरु असन्तुष्ट छन् । असन्तुष्ट नेपाली कांग्रेस चितवनका नेताहरुले माओवादी केन्द्रका उम्मेदवारको रुपमा फेरि पनि रेनु दाहाललाई स्वीकार...
काठमाडौं - नेकपा एमालेले यहि बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय, च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्र पढेर सुनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीको ७४...
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ । महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो । यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको...
काठमाडौं - राजनीतिक घटनाक्रमले नयाँ मोड नलिएमा नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा नेता प्रकाशमान सिंह पत्नी सिर्जना सिंहलाई साझा उम्मेदवार बनाउने भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट सिंहलाई काठमाडौं महानगरपालिकाको साझा उम्मेदवारी बनाउने निश्चित भएको नेपाली कांग्रेसका एक नेताले बताए । कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित...