काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया...
भारतका दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आफ्नो सन्यास र वेष्ट इण्डिज यात्रामा जाने नजाने बारेका थुप्रै अनुमानहरुमा बिराम लगाएका छन्। ३८ वर्षीय धोनीले बीसीसीआईलाई सूचित गरेका छन् की अब उनी आउने दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन्। धोनी आगामी दुई महिनाका लागि अर्धसैन्य रेजिमेन्टमा सहभागी हुनेछन्। यसले यो...
काठमाडौं- भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा ग¥यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नर र आरोन फिन्चले शतकीय पारि खेले...
काठमाडौं - एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको नयाँ मिति घोषणा भएको छ। आइतबार घोषित मितिअनुसार ईपीएल अब २०७८ असोज ९ गतेबाट हुने भएको छ। ‘‘नेपाल क्रिकेट संघले ईपीएलका लागि नयाँ मिति स्वीकृत गरेको छ। नयाँ मितिअनुसार ईपीएल ट्वान्टी-२० क्रिकेट प्रतियोगिता असोज ९ देखि २३ गतेसम्म हुनेछ,’’ एभरेस्ट प्रिमियर लिगको सामाजिक...
दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्। “प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको...
काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ । मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ । मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो । मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी...
काठमाडौं -  कतारमा हुने सन् २०२२ को फिफा विश्वकप फुटबल अन्तर्गत यूरोपियन समूहको ड्र सार्वजनिक भएको छ । सोमबार राति यूईएफएले यूरोपियन छनोट समूहको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार यूरोपका ५५ राष्ट्र विभिन्न १० समूहमा विभाजित भएका छन् । ड्र अनुसार समूह ए मा पोर्चुगल, सर्बिया,...
आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ। नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्। सिरिजका लागि ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। जसका लागि...
काठमाडौं - टी–२० विश्वकप छनोटको एसिया फाइनल राउण्डमा सहभागिता जनाएर नेपाली क्रिकेट टिम आज स्वदेश फर्किंदै छ । अन्तिम खेलमा सिंगापुरसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना गुमेको थियो । प्रतियोगितामा नेपालले तेस्रो स्थान हासिल गर्दै टिम आज राति १० बजेर ३० मिनेटमा स्वदेश फर्कन लागेको हो...
मन्थली,रामेछाप - राइजिङ्ग स्टारयुवा क्लव  मन्थलीद्वारा अायाेजित जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता अाजबाट ठुलीमदाैकाे खेल भलिमैदानमा सुरु भएकाे छ । प्रतियोगितामा जिल्लाका विभिन्न संघ संस्था तथा क्लबहरु गरि १२ समुहकाे सहभागीता रहेकाे छ ।  लिक चरणकाे खेलमा पहिलाे खेलमा मन्थली ४ सालु र त्रिशक्ति युवा क्लव भटाैली बीच भएकाे खेलमा...