काठमाडौँ - हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका सफलता र क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा धन्यवाद दिएका छन्। साथ, देउवाले नेपाल र नेपालीको शिर उँचो...
काठमाडौं- भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले शानदार जीत दर्ता गरेको छ । मुम्बईमा घरेलु टोली भारतले दिएको २५६ रनको लक्ष्य अस्ट्रेलियाले विकेट नै नगुमाई पुरा ग¥यो । अस्ट्रेलियाले १० विकेटको जित दर्ता गर्दा ७४ बल बाँकी राखेको थियो । अस्ट्रेलियाका लागि डेभिड वार्नर र आरोन फिन्चले शतकीय पारि खेले...
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । आउँदो वैशाख ४ गतेदेखि काठमाडौंमा हुने क्रिकेट शृंखलाका लागि खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । क्यानले ज्ञानेन्द्र मल्ल, पारस खड्का, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप...
भारतका दिग्गज क्रिकेटर महेन्द्र सिंह धोनीले आफ्नो सन्यास र वेष्ट इण्डिज यात्रामा जाने नजाने बारेका थुप्रै अनुमानहरुमा बिराम लगाएका छन्। ३८ वर्षीय धोनीले बीसीसीआईलाई सूचित गरेका छन् की अब उनी आउने दुई महिनासम्म कुनै किसिमको क्रिकेटका लागि उपलब्ध हुने छैनन्। धोनी आगामी दुई महिनाका लागि अर्धसैन्य रेजिमेन्टमा सहभागी हुनेछन्। यसले यो...
काठमाडौं – काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार विहान मात्र दूताबासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । यसले आफू आश्चर्यमा परेको भन्दै उनले प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । यसले ठूलै खैलाबैला मच्चियो । लगत्तै दूताबासले सन्दीपलाई बोलाएर अन्तर्वार्तालगायतको प्रक्रिया...
दक्षिण अफ्रिकी ब्याट्सम्यान हसिम अमलाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। अप्रत्यासित रुपमा उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट विदा लिने निर्णय गरेका छन्। “प्रथमत प्रोतिजको यात्राको लागि भगवानलाई धन्यवाद दिन चाहन्छु जुन खुसिले भरिपूर्ण थियो।” अमलाले स्टेटमेन्टमा बताएका छन् “यो अवधिमा मैले धेरै पाठहरु सिकेको छु , धेरै साथीहरु बनाएको...
इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो । खेलको ३०औँ मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै टिमलाई अग्रता...
काठमाडौं - नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । क्यानको बुधबार बसेको बैठकले उनीहरुले क्रिकेट अनुशासन उलंघन गरेको आरोपमा सो निर्णय गरेको हो। संघको आज बसेको बोर्ड वैठकले आचारसंहिता उल्लंघनको आरोपमा मल्ललाई कारवाही गरेको हो । उपकप्तान दीपेन्द्र...
आगामी चैतमा नेपाल, ओमान र अमेरिकाबीच हुने भनिएको आइसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक क्रिकेट सिरिज स्थगित भएको छ। नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा सो सिरिज खेल्ने तालिका थियो। सिरिजका लागि पहिलो चरणमा २१ खेलाडी बन्द प्रशिक्षणमा छन्। सिरिजका लागि ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ। जसका लागि...
नवयुग श्रेष्ठले राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी पाएका छन् । मंगलबार एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको हो । प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको जिम्मेवारी पाएका हुन् । नेपाली टोली यसअघिका कप्तान किरण चेम्जोङलाई पनि प्रशिक्षक अल्मुताइरीले टिममा सामेल गरेका थिएनन् । उपकप्तान रोहित चन्दसहित...