काठमाडौं - पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ । यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । विमल चौधरीको...
अस्ट्रेलियाले तेस्रो तथा अन्तिम टि - २० मा मंगलबार भारतलाई १२ रनले हराएको छ । घरेलु टिमका लागि यो सान्त्वना जित रह्यो । यससँगै तीन खेलको टि- २० शृंखला भारतको पक्षमा २–१ रह्यो । सिड्नी क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ८६...
काठमाडौँ - पश्चिम एशियाली फुटबल एसोसिएसन (वाफ) महिला च्याम्पियनसिपको फाइनलमा नेपाली टोली पराजित भएको छ । बिहीबार राति साउदी अरेबियामा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनले नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै उपाधि चुमेको हो । निर्धारित समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । नेपालका...
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १ सय ४७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । १ सय २...
काठमाडौं - पहिलो टेस्ट च्याम्पियनसीपको उपाधि न्यूजिल्यान्डले जितेको छ । आज भएको फाइनलमा भारतमाथि ८ विकेटको जितसहित न्यूजिल्यान्डले उपाधि उचालेको हो । भारतले दिएको १३९ रनको लक्ष्य न्यूजिल्यान्डले २ विकेटको क्षतिमा पुरा गरेको थियो । न्यूजिल्यान्डका लागि कप्तान केन विलियम्सनले महत्वपूर्ण अर्धसतक बनाए । उनलाई अनुभवी ब्याट्सम्यान रोज टेलरले बलियो...
क्याराबिन प्रिमियर लिग(सीपीएल) मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली जमैका तलावाज सेमिफाइनमा पुगेको छ । खेल वर्षाका कारण अवरुद्ध भएपनि पछ्याइरहेको टोलीको हारपछि जमैका सेमिफाइलनमा पुग्न सफल भएको हो । शुक्रबार बिहान भएको खेलमा गुयाना अमेजन वारियर्सले बार्बाडोस ट्रिडेन्ट्सबीचको खेलमा बार्बाडोस पराजित भएपछि जमैकाले २ खेल बाँकी छँदै...
साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई बोलाएका छन्। फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर...
काठमाडौं - एसियन भलिबल महासंघ (एभीसी)को बैठकले यस वर्ष चीनको गोन्जाओमा हुने एसियन च्याम्पियनसिपमा नेपाललाई छनोट गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै नेपालको सिनियर राष्ट्रिय महिला भलिबल टोलीले एसियन च्याम्पियनसिप खेल्ने पक्का भएको हो । चाइना भलिबल संघले आयोजना गर्ने एसियन च्याम्पियनसिप आउँदो अगष्ट २९ देखि सेप्टेम्बर ५ तारिखसम्म...
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा अर्जेन्टिना र चिली बराबरीमा रोकिएका छन्। ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी' को खेलमा यी दुई टोली बराबरीमा रोकिएका हुन्। खेलको ३३ औं मिनेटमा अर्जेन्टिनाले कप्तान लियोनल मेस्सीको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा अघि रहेको अर्जेन्टिनासँग चिल्लीले दोस्रो हाफमा बराबरी गर्‍यो। खेलको...
लेग स्पिनर सन्दीप लामिछानेले एक विकेट हात पारेको खेलमा उनको टोली टोरन्टो नेसनल्सले आइतबार राति ग्लोबल ट्वान्टी-२० क्रीकेटमा मोन्टरियल टाइगर्सलाई ४ विकेटले पराजित गरेको छ। सन्दीपले ४ ओभरमा २८ रन दिएर १ विकेट लिए। सिंगापुरबाट आइसिसी ट्वान्टी-२० बिश्वकप एशियाली छनोट खेलेर फर्किएपछिको पहिलो खेलमा सन्दीपले ४ ओभरमा ४४ रन दिएर...