आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ। एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्। समूह ‘ए’ का सबै खेल...
जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो । लाइपजिगको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै जोर्डान सान्चोले एक गोल गर्न सफल भए । यता लाईपजिगका...
साफ च्याम्पियनसिप र एएफसी एसियन कप क्वालिफायरका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोलीमा ५० जना खेलाडीलाई बोलाएका छन्। फिफा विश्वकप तथा एशियन कप छनोटमा बोलाइएका खेलाडीमा थप गर्दै अलमुताइरीले टोली घोषणा गरेका हुन्। मुख्य प्रशिक्षक अलमुताइरीले नेपाल सुपर...
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको महिला बरियतामा नेपालले एक स्थान सुधार गरेको छ। फिफाले शुक्रबार निकालेको महिलाको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ बरियतामा नेपाल १००औं स्थानमा उक्लिएको छ। अघिल्लो पटकको बरियतामा नेपाल १ सय १औं स्थानमा रहेको थियो। एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१औं स्थानमा रहेको...
काठमाडौँ - अस्ट्रेलिया र भारतबीचको एकदिवसीय सिरिजको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको छ । आजदेखि शुरु भएको तीन खेलको एकदिवसीय खेलको पहिलो खेल अस्ट्रेलियाले ६६ रनले जितेको हो । अस्ट्रेलियाले दिएको ३७५ रनको विशाल रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ८ विकेट गुमाउदै ३०८ रन मात्र बनाउन सक्यो । भारतका...
काठमाडौं – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए । बागमतीले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । आर्मीले तीव्र गतिका बलर...
विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो अभ्यास खेलमा नेपालले ओमानमाथि सानदार जित हात पारेको छ । जिम्बाब्वेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २६८ रनको लक्ष्य पाएको थियो । कुशल भुर्तेलले १०१ रन बनाएपछि नेपालले सहजै जित हात पारेको हो । नेपालले लक्ष्य ४४ ओभरमा सात विकेट गुमाएर पूरा गर्‍यो ।...
काठमाडौं - विश्वकप फुटबलको छनोटअन्तर्गत पहिलो चरणको अवे खेलमा नेपालले लाओसविरुद्ध १-० गोलको जीत निकाल्दै दोस्रो चरणमा पुगेको छ । लाओसको राजधानीमा भएको खेलमा नेपालको लागि मनिष डाँगीले दोस्रो हाफकाे ५३औं मिनेटमा गरेको एकमात्रै गोल निर्णायक बन्यो । मनिषले अञ्जन विष्टको असिस्टमा गोल गरेका थिए । यसअघि नेपालको मैदानमा भएको खेल...
एक साताअघि सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा...
टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। १० वर्षपछि टी-२० विश्वकपमा पुगिसकेको...