काठमाडौँ - नेपालले नेदरल्याण्डस् सामु २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेदरल्याण्डसामु नेपालले २ सय ३९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको हो । त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले ३ विकेटको क्षतिमा २ सय ३८ रन बनाएको हो...
एट्लेटिको म्याड्रिडको डेब्यूमा लुईस सुआरेजले दुई गोल गर्नुका साथै एक गोलमा सहायकको भुमिका निभाएका छन्।  ७०औं मिनेटमा मैदान प्रवेश गरेका सुआरेजको सानदार प्रदर्शनको मद्दतमा आइतबार राति स्पेनिस ला लिगामा भएको खेलमा म्याड्रिडले ग्रानाडालाई ६-१ गोलअन्तरले पराजित गर्यो। भर्खरै बार्सिलोनाबाट अनुबन्ध भएका सुआरेज मैदान प्रवेश गर्नुअघि एट्लेटिकोका डियगो कोस्टा, एन्जिल कोरिया...
काठमाडौं - ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३३ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा...
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न समूह 'बी' को खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा गुइडो रोड्रिगेजले गरेको उक्त...
एक साताअघि सम्पन्न नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलम र क्रिकेटर आदिल अन्सारी रहेका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। क्रिकेटर मेहबुब मोरङबाट पक्राउ परेका हुन्। उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा...
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंसा गरेका छन् । आज आइतवार काठमाडौंमा भएको एक कार्यक्रमा बोल्दै मन्त्री गहतराजले नेपालले साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसके पनि आफू निराश नभएको बताए। ‘म राष्ट्रिय फुटबल...
आईसीसी टी–२० विश्वकपको उत्कृष्ट खेलाडी डेभिड वार्नर बनेका छन्। आइतबार राति भएको खेलमा अष्ट्रेलियालाई उपाधि दिलाउने क्रममा अर्धशतकीय पारी खेलेका वार्नरलाई विश्वकपकै उत्कृष्ट खेलाडी घोषणा गरिएको हो। न्युजिल्याण्डसँगको खेलमा वार्नरले चार चौका र तीन छक्काको सहयोगमा ५३ रन प्रहार गरेका थिए। वार्नरले समग्रमा यो विश्वकपमा सात खेलबाट २८९ रन प्रहार...
युएई - सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेपछि चेन्नाइ सुपर किङ्सविरुद्ध भारतीय प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राजस्थान रोयल्सले १६ रनको जीत निकाल्यो । तेस्रो नम्बरमा आएका विकेट किपर तथा ब्याट्सम्यान सामसुङले २३ बलमा ७४ रन बनाए । उनले ९ छक्का र १ चक्का प्रहार गरेका थिए । उनलाई...
कोपा अमेरिका अन्तर्गत समूह ‘ए’को तेस्रो खेलमा अर्जेन्टिनाले जित हात पारेको छ । मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमा नै एलेजान्द्रो डारियो गोमेजले अर्जेन्टिनाका लागि गोल गरेका थिए । अन्तत: सोही गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफको अतिरिक्त समयमा...
काठमाडौं - विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले १८ वर्षे क्रिकेट करियरलाई टुङ्ग्याउँदै क्रिकेटका सबै खाले फर्म्याटबाट सन्यास लिएका छन् । ३५ वर्षीय पार्थिवले बुधबार सामाजिक सञ्जाल ट्वीटरमा लामो सन्देश राख्दै सन्यासको घोषणा गरेका हुन् । पार्थिवले भारतका लागि २५ टेष्ट, ३८ अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट र र २ टी- २० अन्तर्राष्ट्रिय...