गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको छ।
पहिले ब्याटिङ गरेको हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले १५ ओभरमा ४ विकेट गुमाउँदै ११५ रन बनायो। टोलीका लागि शिशिर ओलीले सर्वाधिक ४३ रन बनाउँदा घनश्याम यादवले ३७...
काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो।
पृथु बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक मानिन्छन्। उनले नेपाल राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न...
काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो ।
उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक लामो समय प्रशिक्षण क्याम्प...
ललितपुर - 'मोवाइलसँग होइन, साथीसँग खेल' भन्ने मूल नारा लिएर महालक्ष्मी स्पोर्टस् हबद्धारा ललितपुर स्पोर्टस् ट्रेनिङ्ग सेन्टर तथा फिरफिरे युवा क्लबसँगको सहकार्यमा महालक्ष्मी न.पा वडा नं ८, लुभुमा शनिबार 'महालक्ष्मी फुटबल फेस्टिबल'को आयोजना गरिएको छ ।
फेष्टिबलमा संस्थाद्धारा संचालित फुटबल ट्रेनिङ्गमा आवद्ध तथा विभिन्न उमेर समूहका स्थानिय बालबालिका तथा युवाहरुको...
काठमाडौं - नेपालकै सबैभन्दा ठूलो टेनिस बल क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (NSPL) को भव्य उद्घाटन समारोह हिजो तल्लो मुलपानी मैदानमा सम्पन्न भएको छ ।
उद्घाटन समारोहमा अहिलेको चर्चित र्यापर DK Sagar ले जोशिलो परफर्मेन्स दिँदै माहोललाई झनै धमाकेदार बनाइदिएका थिए । टुनामेन्ट डे–नाइट मोडमा संचालन भईरहेको छ ।
हिजो...
काठमाडौँ - क्रिकेटर दिपेन्द्र सिंह ऐरी यसवर्ष नेपाल प्रहरीको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा ऐरीलाई प्रधानमन्त्री प्रचण्डले उत्कृष्ट खेलाडीको अवार्ड र नगद पुरस्कार प्रदान गरेका छन् । नेपाल प्रहरी क्रिकेट टिमका क्याप्टेन ऐरीले १९ औं एसियन गेम अन्तर्गत टि–२० क्रिकेट प्रतियोगितामा मंगोलिया विरुद्ध...
काठमाडौं - मित्रराष्ट्र चीनको सिचुवान प्रान्तस्थित मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन नेपाल र काठमाडौं जेन्जी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट अर्गनाइजेसनबीच उसु खेलको विकास र विस्तारका लागि तीन वर्षे सम्झौता भएको छ।
सम्झौता पत्रमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन र सिचुवान प्रान्त उसु संघका कार्यकारी निर्देशक तथा...
काठमाडौं - द गुरुकुलम स्कुलको आयोजनामा दोस्रो गुरुकुलुम इन्टर स्कुल फुटसल च्याम्पियनसिप कात्तिक २५ गतेदेखि सुरु हुने भएको छ ।
च्याम्पियनसिप सितापाइलास्थित द गुरुकुलुम स्कुलको फुटसल ग्राउण्डमा कात्तिक २६ र २७ गते दुई दिन सञ्चालन हुनेछ ।
च्याम्पियनसिपमा उपत्यकाका २० स्कुलले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको संयोजक मनोज वैश्यले जानकारी दिए ।
प्रतियोगितामा सहभागि...
काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।
आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा...
काठमाडौँ - आईपीएलको १३ औँ सिजनको ४५ औँ खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । जीतसँगै राजस्थान छैटौँ स्थानमा उक्लदै प्लेअफमा छनौटको सम्भावना कायम राखेको छ । उता, हारका बावजुद मुम्बई शीर्ष स्थानमा कायम रहेको छ ।
राजस्थानको जीतमा बेन स्टोक्स नायक रहे । अबुधावीमा खेलिएको...













