अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्। क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो। मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ। ‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी...
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व क्याप्टेन तथा अलराउन्डर पारस खड्काले त्रिदेशीय कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन्। चोटका कारण पारसले प्रतियोगिता गुमाउन लागेका हुन् । केही दिनअघिको प्रशिक्षणमा ‍फिल्डिङ गर्ने क्रममा पारसको दायाँ काँधमा चोट लागेको थियो। चिकित्शकको सल्लाहमा उनले तीन हप्ता आराम गर्नु पर्ने भएको छ। चोट लागेपछि पारसले...
काठमाडौं - बार्सिलानोबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेसी आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् । पत्रकार सम्मेलनको आयोजना गरेका मेसी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए । उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ । मेस्सी आफ्ना कुरा...
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा अर्जेन्टिनाले प्रतियोगितामा आफ्नो पहिलो जित निकालेको छ। स्टेडियो नासिओनल डी ब्रसिल्लामा सम्पन्न समूह 'बी' को खेलमा अर्जेन्टिनाले उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। प्रतिस्पर्धात्मक खेलको १३ औं मिनेटमा नै अर्जेन्टिनाले अग्रता बनाएको थियो। कप्तान लियोनल मेस्सीको पासमा गुइडो रोड्रिगेजले गरेको उक्त...
जारी आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले लगातार तेस्रोपटक जितेको छ। सुपर १२ अन्तर्गत समूह २ मा रहेको पाकिस्तानले शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराएको हो। लगातार तेस्रो जितसँगै पाकिस्तान शीर्ष २ मा रहेर सेमिफाइनल खेल्ने लगभग पक्का भएको छ। टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै...
काठमाडौं - बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गर्ने भएका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले बिदाई गरे । टोलीलाई बिदाई गर्दै नेपालको राष्ट्रिय...
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले आज अमेरिकासँग खेल्दै छ। खेल ओमानको अल अमरेत क्रिकेट मैदान मस्कटमा नेपाली समयानुसार अपराह्न ४:१५ बजे हुनेछ। नेपाल र अमेरिका दुवैले सिरिजअघि पपुवा न्युगिनी (पीएनजी) सँग खेलेका थिए। दुवै टोलीले पीएनजीविरुद्ध जित हासिल गरेका थिए। नेपालले अमेरिकासँग १९ महिनाअघि घरेलु मैदानमा...
काठमाडौं -  कतारमा हुने सन् २०२२ को फिफा विश्वकप फुटबल अन्तर्गत यूरोपियन समूहको ड्र सार्वजनिक भएको छ । सोमबार राति यूईएफएले यूरोपियन छनोट समूहको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार यूरोपका ५५ राष्ट्र विभिन्न १० समूहमा विभाजित भएका छन् । ड्र अनुसार समूह ए मा पोर्चुगल, सर्बिया,...
अबु धाबी टि-१० लिग युनाइटेड अरब इमिरेट्समा सुरु भएको छ । मराठाले नेपाली अलराउण्डर सोमपाल कामिलाई पहिलो खेलमै अन्तिम-११ मा मौका दिएको छ। लिगको उद्घाटन खेलमा नेपाली फास्ट अलराउण्डर सोमपाल कामि आबद्ध टिम तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको मराठा अरबियन्सले नर्थर्न वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। मराठाको कप्तान पाकिस्तानी क्रिकेटर शोयब मालिक...
काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १ सय ४७ रन मात्रै बनाउन सक्यो । कर्णालीका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । १ सय २...