काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् । रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए । त्यसको जवाफमा रावलले...
नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले आज मलेसियाबाट एयरबस वाइडबडी जहाजमार्फत नेपाली युवाको २४ वटा शव र तीनवटा अस्तु लिएर फर्किए। यसअघि उनैले १७ जुलाईमा १२ वटा र २१ जुलाईमा एक नेपालीको शव लिएर आएका थिए। उनी नेतृत्वको नेवानि जहाजले एक सातामै ३७ वटा शव नेपाल ल्याएको छ।...