काठमाडौं - मकवानपुरगढी दरबार क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा परिचित छ।
सुन्दर ऐतिहासिक धरोहर, वंशगोपाल मन्दिर, कालिका मन्दिर, सिद्धेश्वर महादेव मन्दिर र आकर्षक गुम्बा एवं स्तूप लगायतका धार्मिकस्थलहरु, रमणीय वातावरण, यातायातको सहज व्यवस्था, वनभोज खान पर्याप्त स्थान तथा शान्त वातावरण लगायतका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेतको...
मधेश प्रदेशमा आयोजना हुने उल्लू महोत्सव सांस्कृतिक विविधता झल्काउने महत्वपूर्ण उत्सवहरूमध्ये एक हो। यस महोत्सवमा मिथिला संस्कृतिका विभिन्न परम्परागत कलाहरू प्रदर्शन गरिएको छ , जसमा झिझिया नाच विशेष आकर्षणका रूपमा प्रस्तुत गरियो।
झिझिया नाचको धार्मिक तथा सांस्कृतिक महत्त्व भएकाले उल्लू महोत्सवमा यसको प्रस्तुति झनै विशेष हुन्छ। दुर्गा माताको आशीर्वाद प्राप्त...
पौष १७ गते (१ जनवरी २०१८) मा १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । यस आलेखमा टोपी दिवस अभियानले पार गरेको एक दशकको यात्रा र पछिल्लो समय उत्पन्न विभिन्न टिका टिप्पणी र बहसलाई समेट्ने कोसिस गर्दैछु ।
त्यसअघि टोपीको ऐतिहासिक पक्षको बारेमा कुरा गरौं । सहरका राजदरवार, सिंहदरवारदेखि...
कलेजो शरिरको पाचन प्रणली अन्तर्गतको एक महत्वपुर्ण अंग हो जो शरिरको सबैभन्दा ठुलो हुन्छ । कलेजोले हाम्रो शरिरमा धेरै कामहरु गर्छ । हामीले खाएको खानाको पोषणलाई लिने, चिल्लो पदार्थलाई सोस्ने, रगतमा भएको विषादीहरुलाई प्रशोधन गर्ने, आन्द्राको गति कायम राख्ने, आन्द्रामा किटाणुहरु मार्ने, शरिरलाई आवश्यक पर्ने भिटामिन डी, ई, बी...