काठमाडौं - नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको छ । पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमूनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.वान् पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ को नयाँ सव...
काठमाडौँ - जाडोमा मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र रोगको प्रकोप बढ्छ । यस मौसममा चिसो, खोकी र ज्वरोबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । खाना र पेय पदार्थमा पाइने पोषक तत्त्वले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यदि तपाईंले आफ्नो आहारमा केही खानेकुराहरू समावेश गर्नुभयो भने, रोग प्रतिरोधात्मक...
सरकारले आज र भोलि (शुक्रबार र शनिबार) बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनको लागि भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ। यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गतआज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाउको छ। सरकारले हरेक वर्ष पहिलो चरणमा...
काठमाडौँ - नेपालको पहिलो अटेन्डेन्स एप्लिकेशन स्मार्ट हाजिरले नेपाल हार्ट फाउन्डेसनलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजाना गर्दै क्यानडियन नागरिक नोवाद्वारा उपलब्ध गराएको उक्त स्वास्थ्य सामाग्री  'फेस मास्क' हस्तान्तरण गरेको हो। स्वास्थ्य क्षेत्र लगायत सबैले प्रयोग गर्ने फेस मास्क आजको आवश्यकता हो । क्यानडियन नागरिक...
काठमाडौँ – दशैं भन्ने बित्तिकै धेरैले रातो टिका र जमरालाई सम्झने गर्छन। विजयादशमीको दिन मान्यजनले आर्शीवादसहित रातो टीका र जमरा लगाइदिने परम्परा छ। शिरमा पहेँलो जमरा सिउरिएर मान्यजनहरुबाट लिइने आशीर्वादको दशै‌मा छुट्टै सामाजिक तथा धार्मिक महत्व रहेको छ। घटस्थापनाका दिन घरको सूर्यको प्रकाश नपर्ने अँध्यारो स्थानमा शुद्ध माटोमा जौ,मकैलाई जमराको...
काठमाडौं- नेपालको मध्यपहाडी भेगमा पुदिना प्रशस्त पाइन्छ। विशेषगरी ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ। यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ। आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ। थुप्रै आयुर्वेदेक...
काठमाडौं- चिसो मौसम सुरु हुँदैछ। चिसो मौसममा मानिसहरूलाई रुघाखोकीको जोखिम बढी हुन्छ। चिसोमा विभिन्न इन्फेक्सन तथा भाइरल फ्लुहरूको जोखिम पनि रहन्छ। भाइरसले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसमा चाँडो संक्रमण गर्छ। त्यसैले हामीले चिसो मौसममा खाने कुरामा विशेष ध्यान दिनुपर्छ। हाम्रो रोग प्रतिरोधात्मक शक्ति बढाउने खाने कुरामा हामीले जोड दिनुपर्छ।...
औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टीबायोटिक (प्रतिजैविक प्रतिरोध) औषधि प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले सूचना जारी गर्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)बाट सूचिकृत सिफारिस नगरिएका तर, नेपालमा प्रयोग हुँदै आएका एक सय तीन प्रकारका एन्टीबायोटिकको प्रयोग गर्न आग्रह गरेका हुन्। प्रतिजैविक...
आँखा पाक्ने रोगको प्रकोप बढेसँगै पोखरा महानगरपालिकाले आँखा पाक्ने रोकको संक्रमण बढेसँगै नगर क्षेत्रभित्रका विद्यालयहरु तीन दिन बन्द गर्ने निर्णय गरेको छ। महानरपालिकाको आह्वानमा भएको सरोकारवालाहरुको बैठककले ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगबाट बालबालिकालाई जोगाउन सो निर्णय गरेको हो। महानगरका वरिष्ठ शिक्षा अधिकृत बद्रिनाथ सुवेदीका अनुसार साउन २४ गतेदेखि २६...
सरकारले अति विशिष्ठ व्यक्ति (भीभीआईपी) र विशिष्ट व्यक्ति (भीआईपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा मन्त्रिस्तरीय निर्णयअनुसार सो समिति गठन गरेको हो। समितिमा प्राडा भगवान कोइराला, डा.सन्दुक रुइत, डा.भोला रिजाल, प्राडा शैली प्रधान, प्राडा रविमान श्रेष्ठ, प्राडा...