भारतीय सेनामा नेपाली महिला खोज्नु यौन शोषण र मनोरञ्जनका लागि मात्र हो

काठमाडौं – ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भारतीय सेनामा नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहको बताएका छन् । नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल–बेलायत–भारतबीच भएको त्रिपक्षीय सन्धिविपरीत रहेको समेत उनले उल्लेख गरेका छन् । “नेपाली युवतीहरुलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन,” नेपालले भने,“यौन शोषण र मनोरञ्जनका लागि मात्र हो ।” … Continue reading भारतीय सेनामा नेपाली महिला खोज्नु यौन शोषण र मनोरञ्जनका लागि मात्र हो