भारतीय सेनामा नेपाली महिला खोज्नु यौन शोषण र मनोरञ्जनका लागि मात्र हो

काठमाडौं – ग्रेटर नेपाल अभियानका अगुवा फणिन्द्र नेपालले भारतीय सेनामा नेपाली महिलाको खोजी हुनु दुराशयपूर्ण रहको बताएका छन् । नेपाली महिलालाई समेत लक्षित गरेर खुलाइएको भर्ती नेपाल–बेलायत–भारतबीच भएको त्रिपक्षीय सन्धिविपरीत रहेको समेत उनले उल्लेख गरेका छन् ।

“नेपाली युवतीहरुलाई समावेश गर्न खोज्नु राम्रो नियतले हुँदै होइन,” नेपालले भने,“यौन शोषण र मनोरञ्जनका लागि मात्र हो ।”

उनले गोर्खा भर्ती सम्बन्धमा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौता ‘गोर्खा जवान’ भनेर पुरुषलाई मात्रै इङ्गित गरिएको बताए । अहिले नेपालसँग कुनै सल्लाह नगरी महिलाका लागि भर्ती खुदाउनु गम्भीर विषय रहेको उनको टिप्पणी छ ।

“नेपाली पुरुषजस्तो महिलाहरुले विश्वयुद्ध लडेर वीरंगनाका रुपमा कहलिएको अवस्था पनि होइन । त्यसैले यौन शोषणबाहेक अरु उद्देश्य हुनै सक्दैन,” नेपालले भने ।

भारतीय दूतावासबाट जारी भनिएको सूचनाबारे सरकारले कूटनीतिक च्यानलमार्फत् बुझेर रोक लगाउनुपर्ने उनको भनाइ छ ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको