अन्ततः बाबुराम भट्टराई पुरानै घरमा फर्किने, विद्यार्थी नेता श्रेष्ठले गरे यस्तो खुलासा

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल निकट विद्यार्थी संघ समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले आउने ३० गतेदेखि नयाँ शक्ति जुर्मुएर आउने दाबी गरेका छन् ।

सामाजिक संजालमार्फत उनले ३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउने र नयाँ ढंगले राजनीति सुरु हुने बताएका हुन् ।

जसपा फुटको संघारमा पुगेपछि डा. बाबुराम भट्टराई पक्ष र उपेन्द्र यादव पक्षले असार २९ र ३० गते छुट्टा छुट्टै भेला बोलाएका छन् ।

अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै भनेका छन्, “३० गते देखि देशमा नयाँ शक्ति जुर्मुराएर आउँछ । अहिलेसम्मको भोगाई र सिकाईले परिस्कृत भएर आउँछ ।

लामो समयदेखि आन्तरिक विवादमा रहेका जसपा फुट्ने निश्चित छ। पार्टीभित्र उपेन्द्र यादवले एकलौटी रुपमा काम गरेको भन्दै भट्टराई पक्षले असन्तुष्टि जनाउँदै आएका थिए।

पटकपटक छलफलमा जुटे पनि जसपाले आन्तरिक विवादलाई अन्त्य गर्न नसक्दा जसपा फुट्ने निश्चित भएको छ । आउने छलफलबाट भट्टराई पक्ष जसपाबाट अलग भएर नयाँ शक्ति पार्टीमा अर्थात् पुरानै घरमा फर्किने भएका छन् ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको