काठमाडौँ - चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोलमा एक, डिजेलमा दुई, हवाई इन्धनमा आन्तरिकमा छ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको...
भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सहकार्यमा चाडपर्व लक्षित सुपथ पसल सञ्चालनमा ल्याएको छ ।  चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटका वडाध्यक्ष सोम प्रधानको पहलमा केएमसी हस्पिटल नजिकै दुवाकोट ब्याङ्क्वेटमा सुपथ मूल्यको पसल सञ्चालन ल्याइएको हो । बिहिबार सुपथ मूल्य पसलको खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आइतबार विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो। घटेको मूल्य भदौ ३१ गते विहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलमा प्रतिलिटर १६३ रुपैयाँ तथा डिजेल र मट्टितेल १५४ रुपैयाँ...
काठमाडौं - नेपाल राष्ट्र बैंकले यो वर्ष दशैँमा नयाँ नोट नसाट्ने भएको छ। राष्ट्र बैंकले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको हो। यो वर्ष दशैँमा आवश्यक हुनेलाई बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दिने तयारी गरिएको हो। राष्ट्र बैंकका सहायक प्रवक्ता डा.डिल्लीराम पोखरेलले दशैँअघि पुराना सुकिला नोट सटही गरे पनि...
यही भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो सो सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले आइतबार यस वर्षको सवारीसाधन प्रदर्शनी मेलाको समापन गरेका हुन्। सो समापन गर्दै उनले अटो सोले दसैँको स्वागत गरेको बताए। सोले अटो व्यवसायीमा खुसियाली छाएको उनको भनाइ...
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु एक घटाएको हो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको...
काठमाडौं - पाँच दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढाइएको छ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । लेयर्स संघको बिहीबार बसेको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर अन्डाको समर्थन मूल्य तोकेको हो । अब मध्यम अन्डाको मूल्य प्रतिक्रेट...
नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ। मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम...
चामल र दलहनको भाउ बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपैयाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपैयाँसम्म महँगो भएको हो । भारत सरकारले चामल र दलहनलगायत खाद्य वस्तु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुललगायत कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुसी रूपमा मौज्दात रहेका...
काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । असारमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने मासुको खुद्रा मूल्य हाल घटेर ३४० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेले बताए । अहिले उत्पादनको ५० देखि ६०...