काठमाडौं – मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ ।
अहिले केहीबेरपछि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
स्रोतका अनुसार आजको बैठकमा नियमित एजेण्डामा छलफल हुने हुनेछ ।