काठमाडौँ उपत्यकामा आज ८३५ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा थप ८३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका ६२५ जना, भक्तपुरका ८७ जना र ललितपुरका ११३ जनामा कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घन्टामा जनाको ९२१० पिसिआर परिक्षण गरिएको छ।

यस्तै काठमाडौँ उपत्यकामा हिजोपनि ९४७ जनामा कोरोना संक्रमण भएको थियो।

यस्तै नेपालमा थप १९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २२६०२६ पुगेको छ।

सिफारिस

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवस (हीरक जयन्ती) को अवसरमा एमालेले भण्डारीलाई...

कतारका राजाको सम्मानमा सार्वजनिक बिदा दिएपछि राप्रपा भन्यो आफ्नो राजालाई पनि इज्जत देऊ

काठमाडौं - सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको राजकीय भ्रमणमा आउने भएपछि भोलि सार्वजनिक बिदा दिएको छ। कतारका राजाको सम्मानमा...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । उनी नेपाल आउने भएपछि सरकारले मंगलबार सार्वजनिक बिदा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

गुराँसको राजधानी तीनजुरे डाँडामा ढकमक्क लालीगुराँस (फोटोफिचर)

तेह्रथुम - गुराँसको राजधानी भनेर चिनिने तेह्रथुमको तीनजुरेका डाँडाहरू...

कहाँ गए १६ प्रहरी ? ७ दिन भित्र हाजिर हुन नआए जागिर चैट

काठमाडौँ - प्रहरी प्रधान कार्यालयले १६ प्रहरी कर्मचारीको नाममा...

यी प्रदेशमा हावाहुरीको सम्भावना, दिउँसो मेघगर्जन र चट्याङ्गसहित वर्षा

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

ग्रामीण चलचित्र महोत्सव: ‘सतीदेवी’ सर्वोत्कृष्ट सिनेमा घोषित हुँदा अरू कसले के अवार्ड जिते ?

काठमाडौँ- शनिबार रामेछापमा सम्पन्न तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सवमा...

धेरै पढिएको