लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अाजबाट सुरु , मन्थलीमा माैन र्याली तथा दिपप्रज्वलन

रामेछाप -लैङ्गिक हिंसा विरुद्धकाे १६ दिने अभियान अाजबाट सुरु भएकाे छ । मन्थली नगरपालिकाले अभियानकाे सुरुवात विभिन्न नारा सहित माैन र्याली निकालेर सुरु गरेकाे छ । रामेछापको मन्थली नगरपालिकाले अाज विहान लैङ्गिक हिंसा विरुद्धको विभिन्न नारा सहित मन्थली बजारमा माैन र्याली निकालेकाे छ । त्यसैगरि अाजै साँझ मन्थलीकाे देवकोटा चाेकमा दिपप्रज्वलन गरेकाे छ ।

र्यालीमा अभियानकाे राष्ट्रिय नारा लैङ्गिक हिंसा अन्त्यकाे प्रतिवद्वता : व्यक्ति ,समाज र सबैको ऐक्यवद्वता” भन्ने मूल नारा सहित मन्थली नगरपालिकाको रहरः लैङि्गक हिंसा मुक्त गाउँ शहर, म हिंसा गर्दिन र हिंसा सहन्न, महिला हिंसा विरुद्ध महिला पुरुष संगसंगै, हामी सबैको ध्यानः लैङ्गिक समानता प्राप्तिका लागि निरन्तर अभियान, लैङ्गिक हिंसा विरुद्ध एक हाै, लगाएतकाे नाराका साथ बजार परिक्रमा गरिएको थियो ।

र्याली तथा दिपप्रज्वलन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी रुद्रा शर्मा, नगर उपप्रमुख माया कार्की , प्रहरी प्रमुख बसन्त पाठक,अधिकार कर्मिहरु, राजनितीक दलका प्रतिनिधिहरु, संचारकर्मी लगाएतकाे सहभागिता हरेकाे थियाे ।

सिफारिस

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन ले आफ्नो कार्यकालको समयसीमा आफैं तोकेका छन्। मंगलबार मात्रै मन्त्री नियुक्त भएका उनले आफू मन्त्रालयमा...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध लगाइएको संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ।सानो पाइला सहकारीको बचत रकम...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

भर्खरै

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि...

महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

धेरै पढिएको