पूर्वसूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई पितृशोक परेको छ। बाँस्कोटाका पिता हरिप्रसादको मंगलबार साँझ आफ्नै निवासमा निधन भएको उनका परिवारका सदस्य सरोज पौडेलले बताए।

आज साँझ ५ बजे काभ्रेको मण्डन देउपुर–४ स्थित निवासमै निधन भएको हो। उहाँ ९४ वर्षको हुनुहुन्थ्यो।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here