काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन्।