यस्ता छन् नेपाल-खनाल पक्षको स्थायी समिति बैठकका निर्णय

नेकपा एमालेका नेपाल र खनाल पक्षले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

आज कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल-खनाल पक्षको स्थायी समिति बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

सचिव भट्टराईले दुई महिनाको अवधिमा २०७५ जेठ २ गतेसम्म कायम रहेका कमिटीहरूको पुनर्गठन, पुनःसञ्चालन, बैठक, भेला र प्रशिक्षण, छलफल लगायतका कार्यक्रम सञ्चालन गर्ने बताए।

त्यस्तै बैठकले सबै जनवर्गीय संगठनहरुलाई क्रियाशील बनाउने र आवश्यक परे पुनर्गठन गर्ने निर्णय समेत गरेको जानकारी दिए।

नेपाल–खनाल पक्षले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते काठमाडौंमा, मनमोहन अधिकारी दिवसमा विराटनगर र मदन भण्डारी र जीवराज आश्रितको समृति दिवसका अवसरमा चितवनमा राष्ट्रिय स्तरको भव्य कार्यक्रम गर्ने समेत निर्णय गरेको छ।

 

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको