काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले एकै पटक ३ सय ६६ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी ३ सय ६६ जना प्रहरी निरीक्षकहरुको सुरुवा गरेको छ ।