पशुपतिमा सर्वसाधारणलाई दर्शन गर्न रोक लगाइएको छ।  पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट नित्य पूजाबाहेकका क्रियाकला गर्न रोक लगाएको हो।

कोभिड १९ को माहामारी बढेको भन्दै कोषले पशुपतिनाथको मन्दिर, गुह्येश्वरीको मन्दिरमा सर्वसाधारणको दर्शनमा रोक लागएको हो।

सूचना जारी गर्दै कोषले अर्को सूचना जारी नभएसम्मको लागि मन्दिरमा पुजा गर्न रोक लगाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here