नेपाल एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले नेताहरुको कार्यभिजान गरेको छ । आज बसेको बैठकको कार्यविभाजन अनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि जिम्मेवारी दिइएको छैन ।
को-को परे सूची हेर्नुस्:
