नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ११ सयले घटेको हो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यता चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३४० मा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here