२१ पालिकाको नतिजा सार्वजनिक, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं – स्थानीय तह निर्वाचन अन्तर्गत अहिले देशभर मतगणना चलिरहेको छ । चर्चामा रहेको काठमाडौं र भरतपुर महानगरपालिकासहित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा मतगणना भइरहेको हो ।

पछिल्लो मतगणनाअनुसार २१ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । पछिल्लो अपडेट अनुसार कांग्रेस र एमालेले ८/८ पालिकाको नेतृत्व जितेका छन्। एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो।

त्यस्तै, माओवादी केन्द्रले तीन पालिकाको नेतृत्व जितेको छ। नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ। उसले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो।

हालसम्म एमालेबाट मनाङ ङिस्याङ गाउँपालिका कान्छा घले, चामे गाउँपालिका मनाङ, लोकेन्द्र वहादुर घले, लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ लोप्साङ छोम्पेल विष्ट, बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ रिङजीन नामगेल गुरुङ, लोमन्थाङ गाउँपालिका/मुस्ताङ टसी न्हर्वु गुरुङ, शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा धावा सम्डुक गुरुङ, खुम्बु पासाङ ल्हामु गाउँपालिका/सोलुखुम्बु मिङमा छिरी शेर्पा र साइपाल गाउँपालिका/बझाङ मानवीर बोहरा विजयी भएका छन्।

यस्तै नेपाली कांग्रेसबाट  घरपझोङ गाउँपालिका/ मुस्ताङ मोहन सिंह लालचन, नार्पाभूमि गाउँपालिका/ मनाङ, कोन्जो तेन्जीङ लामा, नासोँ गाउँपालिका/ मनाङ धन बहादुर गुरुङ, गन्यापधुरा गाउँपालिका ईन्द्रबहादुर कार्की, रेसुंगा नगरपालिका खिलध्वज पन्थी, गुल्मीदरबार गाउँपालिका/गुल्मी सरोजकुमार थापा
यस्तै  खार्पुनाथ गाउँपालिका/हुम्ला कर्णबहादुर रावल,र बडीकेदार गाउँपालिका/डोटी भैरव बहादुर साउँद विजयी भएका छन्।

यसैगरी माओवादी केन्द्रबाट  जगदुल्ला गाउँपालिका/डोल्पा नारा सिं रोकाया, नौमुले गाउँपालिका/दैलेख छविराम सुवेदी र  ताराखोला गाउँपालिका/बागलुङ धनबहादुर बिक हालसम्म विजयी भएका छन्।

यस्तै एकीकृत समाजवादीबाट  काइके गाउँपालिका/डोल्पा अंगद कुमार राना र  छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ निर्विरोध निर्वाचित भएका हुन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको