यी हुन् कांग्रेस सभापति कान्छारामलाई बर्खास्त गर्न माग गर्ने २७ सदस्य, लगाए १८ आरोप (पत्रसहित)

काठमाडौं – नेपाली कांग्रेस जिल्ला कार्यसमिति रामेछापका सभापति कान्छाराम तामाङले पार्टीको विधानविपरित गतिविधि गरेको भन्दै कार्यसमितिका बहुमत सदस्यहरुले कारबाहीको माग गरेका छन् ।

४८ जनामध्ये २७ जनाले सदस्यहरुले जिल्ला सभापति तामाङलाई बर्खास्त गर्न केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष माग गरेका छन् ।

उनीहरुले जिल्ला सभापति तामाङको कार्यशैलीमाथि पनि प्रश्न उठाएका छन् । तामाङको अलोकतान्त्रिक, अराजनीतिक, अराजक र साम्प्रादायिक भावको शैलीका कारण हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा समेत पार्टीले अपुरणीय क्षति व्यहोरेको उनीहरुको आरोप छ । उनीहरुले तामाङले एमालेसँग अस्वभाविक साँठगाँठ गरेको पनि आरोप लगाएका छन् ।

केन्द्रिय समितीमा बुझाएको पत्रका स्थानिय तहको निर्वाचनमा सभापतीको कारण गठबन्धन जिल्लामा हुन नसक्दा र गठबन्धन दलका नेता तथा कार्यकर्तालाई अराजनितिक ब्यवहार  गर्दा जिल्लामा पार्टीले ठुलो क्षेती ब्यहोर्नु परेको उल्लेख छ।

जिल्लाका प्रभावशाली नेताहरु पूर्व जिल्ला सभापति एव्म महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्काको नेतृत्वमा विभिन्न २७ जना सदस्यहरुले सभापति तामाङलाई हटाउनको लागि हस्ताक्षरसहित केन्द्रीय सभापति देउवासमक्ष माग गरेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको