एकैपटक ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

सरकारले एकैपटक ७१ सहसचिवको सरुवा गरेको छ। मंसिर ७ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार एकैपटक यति ठूलो संख्यामा सहसचिवको सरुवा भएकाे हो।

मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

को कहाँ ?
स्किम श्रेष्ठ- संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

पार्वती शर्मा- अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा

राजेन्द्र कुमार- पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

सुशील ढकाल- बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

भरत खनाल- राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

बैकुण्ठनिधि शर्मा- सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय

काली प्रसाद पराजुली- सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

भगवान अर्याल- शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग

महेश बराल- योजना आयोगबाट अर्थमन्त्रालय

प्रेमप्रसाद भट्टराई- मधेश प्रदेशबाट गृह मन्त्रालय

हुमकला पाण्डे- गृह मन्त्रालयबाट बाग्मती प्रदेश

रमेश न्यौपाने- गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग

प्रद्युम्न प्रसाद- उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय

नमराज घिमिरे- भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय

विनोद -बहादुर कुँवर- गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय

ज्ञानप्रसाद ढकाल- सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश

ऋिषिराम तिवारी- गण्डकी प्रदेशको योजना आयोगबाट गण्डकी प्रदेशको लोकसेवा

गोविन्द कार्की- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

राजेन्द्रकुमार केसी- पर्यठन मन्त्रालयबाट वागमति प्रदेश

तीर्थराज भट्टराई- बागमती प्रदेशबाट गण्डकी प्रदेश

बलराम निरौला- बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय

किरण रुपाखेती- राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय

नरेशराज खरेल- मधेश प्रदेशबाट श्रम मन्त्रालय

पार्वती अर्याल- श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग

कमलबहादुर राजलवट- महिला आयोगबाट बागमती प्रदेश

रुद्रप्रसाद लामिछाने- मधेशी आयोगबाट सतर्कता केन्द्र

मदन कोइराला- गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल

दीपक कुमार पहाडी- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

प्रकाश पौडेल- रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश

बद्रीनाथ अधिकारी- गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग

ज्ञानेन्द्र पौडेल- वित्त आयोगबाट रक्षा मन्त्रालय

रामचन्द्र ढकाल- श्रम मन्त्रालयबाट वित्त आयोग

नारायण प्रसाद अर्याल- संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय

लक्ष्मीप्रसाद पौडेल- वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशी

मातृका भट्टराई- धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिका

उमेशकुमार ढकाल- आन्तरिक मामिला मन्त्रालय, मधेसबाट संघीय मामिला मन्त्रालय

नीता पोखरेल अर्याल- परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालय

अणप्रसाद न्यौपाने- प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालय

इमनारायण श्रेष्ठ- युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालय

लक्ष्मीप्रसाद भट्टराई- शिक्षा मन्त्रालय, मधेसबाट प्रदेश प्रमुखको कार्यालय, कोशी

जयराम अधिकारी- भाषा आयोगबाट शिक्षा मन्त्रालय

यदुचन्द्र घिमिरे- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस

धीरेन्द्रकुमार प्रधान- वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमती

होमनाथ पौडेल- सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

पूर्वकुमार राई- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्र

अमृत श्रेष्ठ- भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालय

माधवप्रसाद भट्टराई- सहरी विकास मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती

प्रेमदत्त भट्ट- भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालय

सुरतकुमार बम- खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम

प्रेरणा सेढाईँ भट्टराई- कृषि मन्त्रालयबाट कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकी

रामचन्द्र कँडेल- वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकी

विशाल घिमिरे- उद्योग मन्त्रालय, गण्डकीबाट पर्यटन मन्त्रालय, कोशी

सुशील वैद्य – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिम

छविलाल रिजाल- गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

दिवस आचार्य- उद्योग मन्त्रालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय

कुमारप्रसाद दाहाल- युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था मन्त्रालय

शिवप्रसाद रेग्मी- भूमि व्यवस्था मन्त्रालयबाट युवा तथा खेलकुद

विपिन आचार्य- गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

ढुण्डीप्रसाद निरौला- अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

रवीन्द्र बोहरा- सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहरी विकास मन्त्रालय

रामचन्द्र दंगाल- सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय

रमेशकुमार केसी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भोला दाहाल- अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय

उद्धवबहादुर घिमिरे – वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, मधेस

शैलेशकुमार दाहाल- कृषि तथा पशुपक्षी मन्त्रालयबाट शिक्षा मन्त्रालय

केशवप्रसाद दाहाल- शिक्षा मन्त्रालयबाट श्रम मन्त्रालय, मधेस

रुद्रप्रसाद अधिकारी- शिक्षा मन्त्रालयबाट शिक्षा मन्त्रालय, मधेस

सिफारिस

मिथेन ग्याँस र धौवादी फलामको उत्खनन्बारे ब्रिफिङ :छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्याँस उत्खनन् र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र...

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै ओभरपासबाट औपचारिक रूपमा सवारी साधन सञ्चालनमा आएका...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रातको समय यस्तो देखियो ग्वार्को ओभरपास (तस्वीरहरू)

काठमाडौं – ललितपुरको ग्वार्को चोकमा निर्माण भएको ओभरपास सञ्चालनमा...

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU)...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

धेरै पढिएको