रवि लामिछाने थप ५ दिन हिरासतमै

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमै थप ५ दिन राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अदालतले तिहारको विदासहित मंगलबार १० दिन म्याद थप गरेको हो।

तर उनी यसअघि नै ५ दिन हिरासतमा बसिसकेका छन्। सोही कारण अब ५ दिन उनी हिरासतमै रहनेछन्।

लामिछानेसहित छविलाल जोशी र लिला पछाईंलाई पनि सोही अवधिसम्म हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यहीबीचमा लामिछानेलाई सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही (बुटवल) लैजाने प्रहरीको तयारी छ।

सिफारिस

प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो । प्रधानमन्त्रीको सचिवालयले यसअघि जस्तै यस पटक पनि...

आज भाइटीका कुन दिशामा फर्केर लगाउने ?

काठमाडौं - भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने? यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व...

आज पानी पर्ला ?

काठमाडौं - आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यसको प्रभावले पहाडी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज भाइटीका कुन दिशामा फर्केर लगाउने ?

काठमाडौं - भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने?...

आज पानी पर्ला ?

काठमाडौं - आज देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै...

आज भाइटीका, उत्तम साइत कति बजे ?

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदैछ।...

भाइटीकाको पूर्वसन्ध्यामा यस्तो देखियो काठमाडौं (तस्वीरहरू)

भाइटीकाको पूर्वसन्ध्यामा काठमाडौं झिलिमिली बत्तीले धपक्कै बलेको छ ।...

थिमिको नगदेशमा सामूहिक म्ह: पूजा (तस्वीरहरू)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेशमा सामुहिक...

भक्तपुरका नेवार समुदायले भोलि नै भाइटीका मनाउने

भक्तपुरका नेवार समुदायले आज म्हः पूजा र भोलि (कात्तिक...

धेरै पढिएको