काठमाडौँ महानगरपालिका वडा नं १६ मा ठूला दलहरुलाई पछि पार्दै रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छन्।
रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत पाएका छन्।
एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाएकी छन्।