मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं – मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा आयोजित सो समारोहमा विभिन्न ख्यातीप्राप्त कलाकारहरूको उल्लेखनीय उपस्थितिमा रंगीन बनेको थियो ।

कार्यक्रमकी सभापति गायीका तथा दोहोरी सञ्चालिका संगम लामिछाने रहनु भएको कार्यक्रममा वरिष्ठ लोकगायक कृष्ण कडेल प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो ।

सो अवसरमा अतिथि कलाकारहरू कुलेन्द्र विश्वकर्मा, मिना लामा, भिमसेन खतिवडा, दिलिप थापा, बिमा कुमारी अनुरागी, सचिता बालाखे (लुईटेल) लगायतका कलाकारहरूको उपस्थिति उल्लेखनीय सहभागीता रहेको थियो ।

सहभागी सबै कलाकारहरूले आफ्ना–आफ्ना मनमोहक लोक दोहोरी सांगीतिक प्रस्तुति दिएर कार्यक्रमलाई झनै भव्य बनाउनु भएको थियो । समारोहका प्रमुख अतिथि कृष्ण कडेलले केक काटी क्लबको वार्षिकोत्सव औपचारिक रूपमा उद्घाटन गर्नु भएको थियो।

कार्यक्रमको संचालन गायक कृष्ण आँशुले गरेका थिए। भने लोकगित पारखीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । बार्षिकउत्सवको अवसरमा क्लबले एक सातासम्म विभिन्न लोक कलाकारहरूको विशेष प्रस्तुति सहित उत्सव निरन्तर सञ्चालन गर्ने जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको