संसदमा राम्रो संकेत देखिएन : ज्ञवाली

संसदको जारी अधिवेशनको सुरुवातमा भएका गति बिधिप्रति सरकारले असन्तुष्टि व्यक्त गरेको छ।

‘प्रतिनिधि सभा पुनर्स्थापनापछि सुरुमा जसरी बैठक अघि बढे त्यसले राम्रो संकत गरेन। सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउनुपर्छ,’ शुक्रबार संसदको बैठकमा आफ्ना धारणा राख्दै ज्ञवालीले भने, ‘संसदको पहिलो बैठकमा ती अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ, तर जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिए।’

एसिड आक्रमणविरुद्धको अध्यादेश प्रस्तुत गर्न र बहालवाला र पूर्व सांसदहरुको निधनमा श्रद्धाञ्जलि दिन समेत अवरोध भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उनले सरकारले यसबीचमा महत्वपूर्ण कामहरु गरेको दाबी गरे।

‘आज संविधान सर्वस्वीकार्य बनेको छ। संविधान जारी हुँदा दुईवटा पक्ष संविधान बाहिर रहेको थियो, तराईमा एउटा समूहले मानेन र पृथकतावादी गतिविधि ग¥यो भने अर्को पक्ष एकीकृत क्रान्तिको नाममा बाहिर रह्यो,’ उनले भने।

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सिके राउतलाई सरकारले शान्ति प्रक्रियामा ल्याएर सरकारले देशलाई राजनीतिक हिसावले द्वन्द्वमुक्त बनाएको बताए।

 

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको