माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक महिलाको ज्यान गयो, दुई घाईते

 

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जना महिलाकोज्यान गएको छ । भने दुई जना घाईते भएका छन् । जिल्लाको अमरगढी नगरपालिका—७ ऐरी गाउँकि ४० बर्षिय नारु देवी ऐरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जिल्ला सदरमुकामको अमरगढी नगरपालिका—८ उग्रतारा मन्दिर परिसर भित्र रहेको सामुदायिक वन जंगलकोे फेदमा माटो खन्ने क्रममा लामो सुरुङ बनेको बताईएको छ । सोही सुरुङ भित्र वाट माटो खन्दा माटोको ढिस्कोले पुरिएर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सुचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र बहादुर चन्दले बताए । उनको शव नेपाल प्रहरी र शसस्त्र प्रहरीले निकालेको थियो ।

माटोको ढिस्कोले पुरीदा घाईते भएका ३० बर्षिय शारदा ऐरी र २० बर्षिय कल्पना बिककोे डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।
नयाँ वर्षमा विसु पर्व मनाउन सुदूरपश्चिमेलीहरुको प्रचलन अनुसार घर पोत्न रातो माटो खन्ने गरिन्छ ।

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको