पत्रकार भट्ट सम्मानित

रामेछाप – मन्थली बचत तथा ऋण सहकारी संथाद्वारा पत्रकार दिपक भट्ट सम्मानित हुनुभएकाे छ । सहकारीकाे गतिविधि तथा समाचार संकलन गरि प्रसारण गरेर महत्वपूर्ण भुमिका निर्बाह गरेकाे भन्दै यस बर्ष कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता पत्रकार दिपक भट्टलाइ पाच हजार नगद सहित सम्मान गरेकाे हाे ।

सहकारीले हरेक बर्ष पत्रकार सम्मान कार्यक्रम गर्ने गरेकाे छ । उक्त सहकारीले अाफ्नाे २२ अाै साधारण सभाकाे अवसर पारेर पत्रकार भट्टलाइ सम्मान गरेकाे हाे । उक्त सहकारीले २२ औ साधारण सभाको अवसर पारेर पत्रकार भट्टलाइ सम्मान गर्ने कार्यक्रम भएता पनि सो कार्यक्रममा पत्रकार भट्ट जिल्ला बाहिर भएका कारण सहकारीले मंगलबार पत्रकार सम्मेलन गरी पत्रकार भट्टलाई नगद पुरस्कार सहीत प्रमाण पत्रद्धारा सम्मान गरेकाे सहकारीका अध्यक्ष धुर्व सुवेदीले जानकारी दिनुभयाे ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको