काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज तोलामा पाँच सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढ्दै तोलामा १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।