बढ्यो पेट्रोलको मूल्य

नेपालले पेट्रोलियम पदार्थ आयात गर्ने देश भारतमा पेट्रोलको मूल्य बढेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार राजधानी नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०१.८९ भारतीय रुपैयाँ अर्थात् १६३ नेपाली रुपैयाँ पुगेको छ ।

भारतको इन्धनको सबैभन्दा ठूलो खुद्रा बिक्रेता इन्डियन आयल कर्पाेरेसनका अनुसार दिल्लीमा डिजेलको मूल्य ९०.१७ भारु अर्थात् १४४ नेरु कायम गरिएको छ ।

विदेशी मुद्राको दरमा वृद्धिसँगै अन्तर्राष्ट्रिय बजार मूल्यमा वृद्धि भएकोले पेट्रोलको मूल्य बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजार र भारतमा बढेको मूल्यअनुसार नेपालमा समेत प्रभाव पर्छ । भारतमा खुद्रा बिक्रीमा मूल्य बढी भए पनि नेपाललाई थोक बिक्री गर्दा सस्तो पर्ने गर्छ । भारतको खुद्रा बिक्री मूल्यभन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य कम छ ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको