एमालेले पनि टुंग्यायो उम्मेदवार, कुन जिल्लामा कसले पायो टिकट ? (सूचीसहित)

काठमाडौं – नेकपा एमालेले बागमती प्रदेशका १२ वटा जिल्ला र प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशका इन्चार्ज काशानाथ अधिकारीलाई उम्मेदवारहरुको सूची बुझाएका हुन् ।

इन्चार्ज अधिकारीका अनुसार रसुवा जिल्लाको सबै र केही जिल्लाका संघीय तथा प्रदेश निर्वाचन क्षेत्रहरुमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ । काठमाण्डौं उत्पत्यकासहित बाँकी जिल्लाका उम्मेदवार भने टुंगो लगाको छ ।

यस्तो छ सूची
सिन्धुपाल्चोक १ : प्रतिनिधिसभामा सरेश नेपाल
प्रदेशसभा कमा कमल नेपाल र ख मा होमनारायण श्रेष्ठ
सिन्धुपाल्चोक २ : प्रतिनिधिसभामा शेरबहादुर तामाङ
प्रदेशसभा क अमान सिंह तामाङ र ख मा हस्त पण्डित

काभ्रे १ : प्रतिनिधिसभामा रेशम लामा
प्रदेशसभा क दिलिप लामा, ख मा चन्द्र लामा
काभ्रे २ : प्रतिनिधिसभामा गोकुल बास्कोटा
प्रदेशसभा क मा कुमार खकुरेल र ख मा कुमार थापा

काठमाडौं १ : प्रतिनिधिसभामा किरण पौडेल
प्रदेशसभा क मा आत्मराम शर्मा ख मा गणेश दुलाल
काठमाडौं २ : प्रतिनिधिसभामा मणिराम फुयाँल
प्रदेश सभा क मा सानु श्रेष्ठ ख मा सुवर्ण श्रेष्ठ
काठमाडौं ३ : प्रतिनिधिसभामा कृष्ण राई
प्रदेश सभा क मा रामेश्वर फुयाल, खमा चन्द्रमान लामा
काठमाडौं ४ : प्रतिनिधिसभामा राजन भट्टराई
प्रदेश सभा क मा तेज ढकाल, ख मा जयराम थापा
काठमाडौं ५ : प्रतिनिधिसभामा ईश्वर पोखरेल
प्रदेश सभा क मा दिपक निरौला,ख मा नारायण सिलवाल
काठमाडौं ६ : प्रतिनिधिसभामा सर्वेन्द्र खनाल
प्रदेश सभा क मा अमन मास्के, ख मा निरेशलाल सिंह
काठमाडौं ७ : प्रतिनिधिसभामा जसपा
प्रदेश सभा क मा जीवन मानन्धर, ख मा श्याम घिमिरे
काठमाडौं ८ : प्रतिनिधिसभामा अष्टलक्ष्मी शाक्य
प्रदेश सभा क मा राजेश शाक्य, ख मा नाम्गेल लामा
काठमाडौं ९ : प्रतिनिधिसभामा कृष्णगोपाल श्रेष्ठ
प्रदेश सभा क मा हरिकृष्ण डंगोल, ख माकेशव पोखरेल
काठमाडौं १० : प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’को सम्भावना
प्रदेशमा टुंगो लाग्न बाँकी

ललितपुर १ : प्रतिनिधिसभामा नवराज सिलवाल
प्रदेश सभा क मा मधुसुदन पौडेल, ख मा चेतनाथ सन्जेल
ललितपुर २ : प्रतिनिधिसभामा प्रेम महर्जन
प्रदेश सभा क मा रामेश्वर श्रेष्ठ, ख मा ज्ञानेन्द्र शाक्य
ललितपुर ३ : प्रतिनिधिसभामा अमृत खड्का
प्रदेशसभा मा प्रेमभक्त महर्जन, ख मा रघुनाथ महर्जन

भक्तपुर १ : प्रतिनिधिसभामा नवराज गेलाल
प्रदेशसभा क मा मोहन श्रेष्ठ ख मा खाली
भक्तपुर २ : प्रतिनिधिसभामा महेश बस्नेत
प्रदेश सभा क मा किरण थापा, ख मा नन्दनकृष्ण प्रधान

चितवन १ : प्रतिनिधिसभामा टुंगो लाग्न बाँकी
प्रदेशसभा क र ख दुबै टुंगो लाग्न बाँकी
चितवन २ : प्रतिनिधिसभामा कृष्णभक्त पोखरेल
प्रदेशसभा क मा कृष्ण सिलवाल, ख मा देवी ज्ञवाली
चितवन ३ : प्रतिनिधिसभामा एमाले र राप्रपा तालमेलको सम्भावना
प्रदेशसभा क मा कृष्ण भूर्तेल, ख मा सरस्वती विष्ट

मकवानपुर १ : प्रतिनिधिसभामा रामेश्वर राना
प्रदेश सभा क मा कमल विष्ट, ख मा एकालाल श्रेष्ठ
मकवानपुर २ : प्रतिनिधिसभामा महेश बर्तौला
प्रदेशसभा क मा विष्णु ढकाल, ख मा लालबहादुर थापा

धादिङ १ : प्रतिनिधिसभामा भूमि त्रिपाठी
प्रदेशसभा क मा गजेन्द्र थपलिया ख मा रमेश आचार्य
धादिङ २ : प्रतिनिधिसभामा खेम लोहनी
प्रदेशसभा क मा डा.रामकुमार अधिकारी, ख मा तालमेलका लागि खाली

नुवाकोट १ : प्रतिनिधिसभामा बद्री मैनाली
प्रदेशसभा क मा टुंगो लाग्न बाँकी, ख मा पूणलाल श्रेष्ठ
नुवाकोट २ : प्रतिनिधिसभामा नारायण खतिवडा
प्रदेशसभा क मा केशव पाण्डे, ख मा विजय लोप्चन

रामेछाप : प्रतिनिधिसभामा कैलाश ढुंगेल
प्रदेशसभा क मा शान्ति प्रसाद पौडेल, ख मा मिलन घिसिङ
सिन्धुली १ : प्रतिनिधिसभामा प्रदीप कटुवाल
प्रदेशसभा क मा सुवास देवकोटा, ख मा रामकुमार कार्की
सिन्धुली २ : प्रतिनिधिसभामा मनोजजंग थापा
प्रदेशसभा क मा विनोद खड्का ख मा रामकुमार पौडेल

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको