यी चर्चित अनुहार: जसलाई पार्टीले दिएन टिकट

काठमाडौं -प्रमुख दलका प्रभावशाली नेताहरुले चुनावी प्रतिष्पर्धाका लागि टिकट पाएनन् । कतिपय असन्तुष्ट भएपनि चुप बसे त कतिपय स्वतन्त्र रुपमा उम्मेदवारी दिए ।

नेकपा एमालेका प्रभावशाली नेता डा. भीम रावलले टिकट पाएनन् । उनी अछामबाट एकल सिफारिश भएपनि अध्यक्ष केपी शर्मा ओलीले रोकिदिए ।

घनश्याम भुसालले पनि टिकट पाएनन् । एमाले परित्याग घोषणा गरेर रुपन्देही १ बाट उम्मेदवार बने । भुसाललाई गठबन्धनले सघाउने भएको छ ।

नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले पनि टिकट पाएनन् । यसअघि मोरङबाट चुनाव जितेका उनलाई रोकेर पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालालाई टिकट दिइएको छ ।

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले तनहुँ १ बाट उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ काँग्रेसका पाका नेता रामचन्द्र पौडेलको उम्मेदवारी रहेको छ । पूर्वमन्त्री महादेव गुरुङले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

चितवन ३ बाट जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । धादिङ २ बाट रमेश धमला, सर्लाही ४ बाट अमरेशकुमार सिंह, तनहुँ १ मा विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमाले नेता छविलाल विश्वकर्मा र गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको