यी हुन् माओवादी केन्द्रका प्रतिनिधि सभाका उम्मेदवारहरू (सूचीसहित)

काठमाडौं– नेकपा माओवादी केन्द्रले मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनका लागि ४७ स्थानमा उम्मेदवारी दर्ता गराएको छ। निर्वाचन आयोगले आइतबार एक दिनका लागि मनोनयन दर्ताका लागि कार्यक्रम राखेको थियो।

उक्त कार्यक्रम अनुसार सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले आफ्नो भागमा परेको क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो।

माओवादी केन्द्रकै भागमा परेको रुपन्देही क्षेत्र नम्बर १ मा भने एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई सघाउने भएको छ।

त्यस्तै काठमाडौं क्षेत्र नम्बर १० नेपाली कांग्रेसको भागमा परेको थियो। त्यहाँ कांग्रेसका राजेन्द्र कुमार केसीले उम्मेदवारी दिँदा माओवादी केन्द्रकी अन्जना विशंखेले सत्ता गठबन्धनको तर्फबाट बागी उम्मेवारी दिएकी छन्।

माओवादी केन्द्रले उठाएको उम्मेदवार र जिल्ला यसप्रकार छः
१–ताप्लेजुङ : खेलप्रसाद बुढाक्षेत्री ‘पराग’
२–झापा २ : हरि कुमार राना मगर
३–भोजपुर : सुदन किराती
४–मोरङ ४ : अमनलाल मोदी
५–मोरङ ५ : शिव कुमार मंडल
६–सुनसरी १ : मुक्सामहाङ्ग सुब्बा
७–खोटाङ : रामकुमार राई
८–सिराहा ३ : विश्वनाथ साह
९–धनुषा १ : मातृका प्रसाद यादव

१०–महोत्तरी १ : गिरिराजमणि पोखरेल
११–सर्लाही २ : महेन्द्र राय यादव
१२–सर्लाही ३ : नरेन्द्र साह कलवार
१३–रौतहट ३ : रविन्द्र पटेल
१४–बारा २ : शिवचन्द्र प्रसाद कुशवाहा
१५–दोलखा : गंगा कार्की
१६–सिन्धुली २ : लेखनाथ दाहाल

१७–नुवाकोट १ : हित बहादुर तामाङ
१८–काठमाडौं २ : ओनसरी घर्ती
१९–काठमाडौं ३ : बद्रिप्रसाद बजगाई
२०–काठमाडौं ७ : मानुषी यमि भट्टराई
२१–काठमाडौं ९ : कल्पना धमला
२२–काठमाडौं १० : अन्जना विशंखे(गठबन्धनविरुद्ध बागी उम्मेदवारी)
२३–भक्तपुर १ : सुनिल गोठे
२४–ललितपुर ३ : पम्फा भुसाल

२५–काभ्रेपलाञ्चोक १ : सूर्य मान तामाङ(दोङ)
२६–सिन्धुपाल्चोक १ : माधव सापकोटा
२७–चितवन ३ : भोजराज अधिकारी
२८–गोरखा २ : पुष्पकमल दाहाल प्रचण्ड
२९–लमजुङ : देवप्रसाद गुरुङ
३०–कास्की ३ : रामजी प्रसाद बराल

३१–नवलपरासी(बर्दघाट सुस्ता पूर्व) २ : बालकृष्ण गैरे
३२–बाग्लुङ २ : देवेन्द्र पौडेल
३३–रुपन्दिेही १ : घनश्याम भुसाल(माओवादी केन्द्रले घनश्याम भुसाललाई छोडेको)
३४–कपिलवस्तु १ : चक्रपाणी खनाल
३५–रुकुम पूर्व : पूर्णबहादुर घर्ति मगर
३६–रोल्पा : वर्षमान पुन
३७–दाङ २ : रेखा शर्मा
३८–बाँके १ : महेश्वर राज गहतराज
३९–बर्दिया २ : सुरेस पन्थ

४०–जुम्ला : गोमा गौतम कुँवर
४१–कालिकोट : महेन्द्रबहादुर शाही
४२–हुम्ला : छिरिङ डम्डोल लामा(कार्चेन)
४३–जाजरकोट : शक्ति बहादुर बस्नेत
४४–रुकुम पश्चिम : जनार्दन शर्मा
४५–कैलाली २ : भगतबहादुर बढुवाल
४६–कैलाली ३ : कृष्णकुमार चौधरी
४७–बैतडी : नरेन्द्रबहादुर कुँवर
४८–कञ्चनपुर १ : बीना मगर

सिफारिस

विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी भावुक बनेका छन् । उपविजेताको पदक...

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ । कृषि, वन तथा...

भर्खरै

अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं - स्पेनले अर्जेन्टिनालाई पराजित गर्दै फिफा विश्वकप २०२६...

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ 

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री,...

कुहिरोले ढाकिएको धुलिखेल र आसपासको दृश्य (तस्वीरहरू)

धुलिखेल - काभ्रेपलाञ्चोकको धुलिखेल क्षेत्रमा वर्षा रोकिएपछि बाक्लो बादल...

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

धेरै पढिएको