चन्द्रबिन्दु इन्टरनेशनल बोर्डिङ स्कुलले मनायो १७ औं वार्षिक उत्सव

काठमाडौँ – चन्द्रबिन्दु इन्टरनेशनल बोर्डिङ स्कुलले आफ्नो १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ।   काठमाडौँको टोखा नगरपालिका ५ रहेको उक्त स्कुलले शनिबार एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।

प्रमुख अतिथि काठमाडौँ क्षेत्र नं.५ खका सांसद श्यामबहादुर खड्काले उद्घाटन गरेको कार्यक्रममा विशेष अतिथि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पुर्व उपकुलपति डा. राजेन्द्रराज वाग्ले र स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. कृष्ण पौडेलसंगै टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुह बाबुराम गौतम लगायत अतिथिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै विशेष अतिथि स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. कृष्ण पौडेलले अहिलेका बालबालिका धेरै नै  मोबाइल लगायत इलेक्ट्रोनिक ग्याजेटमा धेरै भुल्ने हुँदा त्यस्ता सामान चलाउन कम दिनुस् भन्दै अभिभावकहरुलाई सुझाव दिए।

कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट गायन,नृत्य र नाटक प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिमा चन्द्रबिन्दु इन्टरनेशनल बोर्डिङ स्कुल पढाइसंगै अतिरिक्त क्रियाकलापमा उत्कृष्टता झल्किन्थ्यो।

स्कुलका प्रिन्सिपल अरुण कुमार केसीले विद्यार्थीहरूको प्रस्तुतिलाई खुलेरै प्रशंसा गरे। उनले अभिभावकहरुको साथले नै स्कुल अघि बढ्ने भन्दै उपस्थित सम्पूर्णलाई धन्यवाद दिए ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको