डा. राजेन्द्र केसीलाई ‘एजुकेसनल लिडर अफ द इयर’ अवार्ड

काठमाडौँ – काठमाडौँ वसुन्धरास्थित साउथवेस्टन स्टेट कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसी ‘स्कुल एजुकेसनल लिडर अफ द इयर २०२३’ बाट सम्मानित भएका छन् ।

सुविधासम्पन्न भौतिक पूर्वाधारमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको शैक्षिक संस्थाका प्रमुख डा. केसीको कार्यदक्षता, सफल नेतृत्व तथा सामाजिक–शैक्षिक कार्यका लागि उनलार्ई जापानबाट नेपाल एजुकेसन अवार्डबाट सम्मान गरिएको संस्थाले जनाएको छ ।

यसअघि क्याम्पस प्रमुख डा. केसीले ‘प्राइड अफ एसिया अवार्ड’ लगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।  उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट ‘आउट स्ट्यान्डिङ एजुकेसन अवार्डसमेत  प्राप्त  गरेका थिए  ।

डा. केसीको नेतृत्वमा सञ्चालित साउथवेस्टन स्टेट कलेजले सन् २०२० मा भारतको नयाँ दिल्लीबाट अन्तर्राष्ट्रिय शिक्षा शिखर सम्मेलन र पुरस्कार कार्यक्रममा शिक्षामा उत्कृष्टताका लागि अन्तर्राष्ट्रिय केन्द्र तथा कला, संस्कृति र शिक्षाको स्थिरताको लागि समाजको संयुक्त आयोजनामा ‘प्रतिष्ठित अन्तराष्ट्रिय विद्यालय अवार्ड’ पनि प्राप्त गरेको थियो ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको