२९ जना सहसचिवको सरुवा, बालेनले रोकेका वसन्त मधेशी आयोग, महानगरमा भने प्रदीप (सूचीसहित)

काठमाडौँ – सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सरुवा विवरण अनुसार काठमाडौँ महानगरका प्रमुख बालेन शाहले कार्यालय पस्न नदिइएका काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगको सचिवमा पठाइएको छ।

महानगरमा भने प्रदीप परियारलाई पठाइएको छ। अधिकारी विवादमा आएपछि उनलाई बिदामा बस्न लगाइएको थियो। गृहका नारायणप्रसाद रिसाललाई अर्थ मन्त्रालय, अर्थका सेवन्तक पोखरेललाई मधेस प्रदेशको अर्थ मन्त्रालयमा पठाइएको छ।

राष्ट्रिय समावेशी आयोगका सेवन्त राज दाहाललाई गण्डकी प्रदेश प्रमुखको कार्यालय र कोशी प्रदेशका वासुदेव दाहाललाई गृह मन्त्रालयमा ल्याइएको छ।

saruwa-suchi-1-1705666814.jpg

saruwa-suchi-2-1705666814.jpg

सिफारिस

रामेछाप गेस्ट हाउसबाट ६ बालिकाको उद्धार, सञ्चालकसहित २ जना पक्राउ

काठमाडौँको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट ६ जना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन...

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय ३४ भक्तजनले पाथीभरा देवीको दर्शन गरेका छन्। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले पाएका छन् । बिहीबार अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बराललाई नियुक्ति पत्र हस्तान्तरण गर्दै पद तथा गोपनीयताको शपथ...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एक वर्षमा दुई लाख ३१ हजारले गरे पाथीभरा देवीको दर्शन

एक वर्षको अवधिमा दुई लाख ३१ हजार तीन सय...

बरालले पाए धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी

काठमाडौं – नेपाल धितोपत्र बोर्ड अध्यक्षको जिम्मेवारी महेश बरालले...

श्रीलंकाविरुद्ध खेल्ने भारतीय क्रिकेट टिमको घोषणा, फेरिए कप्तान

काठमाडौं– भारतीय क्रिकेट बोर्डले श्रीलंकाविरुद्ध हुने टी-२० र एकदिवसीय...

आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

आज बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

उत्कृष्टलाई नगदसहित यमन तिज म्यूजिक अवार्ड २०८१ को आयोजना हुने

काठमाडौ - उत्कृष्टलाई नगदहित यमन तिज म्यूजिक अवार्ड २०८१...

धेरै पढिएको