प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप र क्यामरा किन्न अनुदान दिने

काठमाडौँ – प्रेस काउन्सिल नेपालले ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ । काउन्सिलले आइतबार जारी गरेको सूचनाअनुसार ३० वटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ । अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ ।

यसैगरी क्यामरा ६ वटा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको काउन्सिले १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ ।

यस्तै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जानाएको छ । काउन्सिलका अनुसार एक पत्रकार वा सञ्चारगृहबाट एकमात्र सुविधानका लागि आवेदन दिन सकिनेछ । दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो ।

No description available.

सिफारिस

आन्द्रेसको शतकमा लुम्बिनीविरुद्ध पोखराको कीर्तिमानी जित

लुम्बिनी लायन्सविरुद्ध नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कीर्तिमानी जित हात पारेको छ। पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो। एनपीएलको कीर्तिमानी जित...

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा भागवण्डा गर्ने सहमति गरेको छ । मंसिर २८ गते हुने निर्वाचनमा युनियन र चौतारीले मिलेर...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण रहेका भारतीय क्रिकेटर शिखर धवनले कर्णाली याक्सबाट खेल खेलिरहेका छन् । धवनको टीम कर्णालीले आज...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

पत्रकार महासंघ निर्वाचन : युनियन र चौतारीबीच मिल्यो भागबन्डा

 प्रेस युनियन र प्रेस चौतारीले नेपाल पत्रकार महासंघको नेतृत्वमा...

कीर्तिपुरमा शिखर धवनको विभिन्न पोज (तस्वीरहरु)

जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा एक मुख्य आकर्षण...

एनपीएल: कर्णाली याक्सले पहिलो जित दर्ता गर्दाको क्षण (तस्वीरहरू)

चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्सले नेपाल प्रिमियर लिग...

लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य, कप्तान रोहितले बनाए ९५ रन

कप्तान रोहित पौडेलको विष्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर...

नेपाल प्रहरीले माग्यो ११६५ जवान पदमा नयाँ भर्ना, कसरी दिने आवेदन ?

नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल...

मौसम : तराइमा हुस्सु लाग्ने, बाँकी भू-भागमा मौसम मुख्यतया सफा

काठमाडौं– हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको...

धेरै पढिएको