नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को एकसाथ सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो।
सूचनामा सम्बन्धित कार्यालयहरुलाई आवश्यक कारबाही गर्नु/गराउन भनी पत्राचार गरिएको उल्लेख छ । तलव, भत्ता हाल सरुवा भएको दरबन्दीबाट पाउने प्रधान कार्यालयले जनाइएको छ ।
हेर्नुहोस् सरुवा सूची–